हाल नेपाली सेयर बजारमा ‘सर्ट सेलिङ’ को व्यवस्था छैन। सर्ट सेलिङ प्रणालीमामा लगानीकर्ताले आफूसँग नभएको सेयर पनि सापटी लिएर बेच्न सक्छन् र पछि मूल्य घटेपछि सस्तोमा किनेर फर्काउँछन्। यसरी मूल्यको...
आठ महिनामा सरकारले दुई खर्ब ३७ अर्ब ८० करोड रुपैयाँ आयकर असुलीको लक्ष्य लिएको छ। लक्ष्यको ७१.८३ प्रतिशत मात्र आयकर असूली भएको अर्थ मन्त्रालयले जनाएको छ।
आठ महिनासम्म राजस्व संकलन डेढ खर्ब रुपैयाँ बढी ऋणात्मक भएकाले चालू आर्थिक वर्षमा पनि लिएको लक्ष्य पूरा हुने सम्भवना कम छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई तिहाई बहुमतको सरकार बनाउँदै...
काठमाडौं। चालू आर्थिक वर्षको सात महिनामा विदेशी विनिमय सञ्चिती २३.३ प्रतिशत बढेको छ। गत माघसम्म विदेशी विनिमय सञ्चिती बढेर ३३ खर्ब दुई अर्ब ६६ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको...