काठमाडौँ: एनआईसी एशिया बैंक लिमिटेडले सुजित कुमार शाक्यलाई नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको छ।
बैंकको सञ्चालक समितिको कार्तिक १७ गते बसेको ५३६औं बैठकले शाक्यलाई चार वर्षका...
काठमाडौं। यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन उल्लेख्य देखिएको छ।
नेपाल पर्यटन बोर्डले सार्वजनिक...
पर्सा। वीरगञ्ज नाका हुँदै चालू आर्थिक वर्षको तीन महिनामा आठ अर्ब ७० करोड रुपैयाँबराबरका विभिन्न थरिका सवारीसाधन भित्रिएका छन्। वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्षको तीन महिनामा...
काठमाडौं। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसिया सरकारले म्यानपावरका लागि निर्धारण गरेको मापदण्डमा विमति जनाउँदै आएको छ। संघका अध्यक्ष भुवन सिंह गुरुङले मलेसियान सरकारले म्यानपावरबारे...
किमाथाङ्का। सङ्खुवासभाको उत्तरी क्षेत्र जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको खाँदबारी–किमाथाङ्का सडकखण्ड निर्माणमा नेपाली सेनाले तीव्रता दिएको छ।
खाँदबारी–किमाथाङ्का सडकखण्डको...
काठमाडौं। नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेका २ अर्ब ६० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। यसका लागि राष्ट्र बैंकले आइतबार...