२०८३ कार्तिक ११ गते मङ्गलबार

शुभ समाचार



१४ अर्ब लगानीमा सुर्खेतमा सूर्यतारा सिमेन्ट सञ्चालनमा आउँदै, क्षमता दैनिक छ हजार टन

सूर्यतारा कर्णालीसहित सुदूरपश्चिमका लागि पनि गौरवान्वित पहिलो ठूलो सिमेन्ट उद्योग हो। अहिलेसम्म कर्णाली र सुदूरपश्चिम क्षेत्रमा सिमेन्ट उद्योग छैन।
नेपाल क्लिक्स | २०८२ माघ २० गते मङ्गलबार १२:५१

विदेशी मुद्रा सञ्चिती बढेर पुग्यो साढे ३२ खर्ब, डेढ वर्षको आयात धान्ने

काठमाडौँ: चालु आर्थिक वर्षमा प्रत्येक महिना विदेशी विनिमय सञ्चितीले नयाँ रेकर्ड कायम गर्दै गएको छ। चालु आर्थिक वर्षको छ महिनामा विदेशी विनिमय सञ्चिती २१.१ प्रतिशत बढेर ३२ खर्ब ४२ अर्ब ४५ करोड...
नेपाल क्लिक्स | २०८२ माघ १९ गते सोमबार ०६:३०

झण्डै २७ करोडको सुन्तला बेच्यो बागलुङले

बागलुङ जिल्लामा चालु आर्थिक वर्षमा करिब २६ करोड ९० लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन तथा बिक्री भएको छ। सुन्तलाखेतीप्रति किसानको आकर्षण बढ्दै जाँदा उत्पादन पनि वृद्धि भएको कृषि ज्ञान केन्द्र...
नेपाल क्लिक्स | २०८२ माघ १८ गते आईतबार ०३:५३

एक दिनमा १७ सय लिटर दुध बेच्ने गाउँ

तनहुँ। मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबासका पशुपालन किसानले दिएका छन्। बेलबास दुग्ध उत्पादक सहकारी...
नेपाल क्लिक्स | २०८२ माघ १४ गते बुधबार ०७:२५

सेयर बजारमा बलियो बन्दै उत्पादन क्षेत्रको उपस्थिति, ६ कम्पनी प्रिमियम आईपीओको दौडमा

सेबोनको तथ्यांकअनुसार उत्पादन तथा प्रशोधन क्षेत्रका २३ कम्पनीले कुल २८ अर्ब ६५ करोड रुपैयाँ बराबरको १४ करोडभन्दा बढी कित्ता सेयर निष्काशनका लागि अनुमति मागेका छन्।
सीता बुढाथोकी | २०८२ माघ ९ गते शुक्रबार ०६:०२

संकटको घेराबाट ‘रूपान्तरण’ अभियानतर्फ अघि बढ्दै एनआईसी एसिया बैंक

शाक्यले बैंकको वित्तीय अवस्था, कर्जा संरचना, जोखिम प्रोफाइल, कर्मचारी मनोबल र सेवाग्राही धारणा गहिरो रूपमा अध्ययन गरिसकेका छन्। यही अध्ययनका आधारमा उनले आगामी चार वर्षलाई केन्द्रमा राखेर...
सीता बुढाथोकी | २०८२ माघ ६ गते मङ्गलबार ०२:४५


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना