२०८३ कार्तिक ११ गते मङ्गलबार

शुभ समाचार



दशकपछि आँखा खुल्दा…

गोरखा- गुम्दा गाउँका ८८ वर्षीय रामबहादुर गुरुङले एक दशकपछि संसार देख्न थाले। विगत १० वर्षदेखि दुवै आँखाको ज्योति गुमाएका उनलाई ज्वाइँ कर्णमाहिला गुरुङले बोकेर विद्यालयको आँगनमा पुर्‍याएका...
प्रतीक्षा आले | २०८२ जेठ ४ गते आईतबार ०६:५५

मुक्तकमैयाको कमाउने मुख्य बाटो बन्यो तरबुजा

कञ्चनपुर- कृष्णपुर नगरपालिका-२ वनहराका मुक्तकमैया परिवारले बगरलाई हराभरा बनाएका छन्। बगरमा तरबुजा, काँक्रो, लौका, फर्सी, मुला, तोरैयालगायत फल र सागसब्जी लटरम्म छन्। बगरमा १०० बढी परिवारले उत्पादन...
नेपाल क्लिक्स | २०८२ बैशाख २५ गते बिहिबार ११:४४

उखुको रस बेचेर मासिक ९० हजार आम्दानी

इटहरी उपमहानगरपालिका-६ का सरोज गौतमले ११ वर्षदेखि उखुको जुस बनाउने व्यापार गर्दै आएका छन्। उनको गर्मी मौसममा मासिक ९० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ। बढिरहेको चर्को गर्मी अनि सडक छेउमा...
नेपाल क्लिक्स | २०८२ बैशाख १० गते बुधबार ०३:४८

दूध बेचर मासिक दुई लाख बचत

तनहुँ- तनहुँको व्यास नगरपालिका–१३ स्थित बेलबास निवासी लेखनाथ बाँस्तोला विगत चार वर्षदेखि व्यावसायिक गाईपालनमा लागेका छन्। गाडी व्यवसायीसमेत रहेका बाँस्तोलाले कोरोना सङ्क्रमणका बेला बन्दाबन्दी...
नेपाल क्लिक्स | २०८१ चैत २ गते शनिवार ०९:५६

चियापारखीको रोजाइ, अनामनगरको ‘पोखरेल मट्का चिया’

काठमाडौँ - चियाको चुस्कीमा गफिने नेपालीको बानी नै हो । चिया साथीभाइ, आफन्त, इष्टमित्र भेटघाटको बहाना पनि हो । त्यसैले हिजोआज जताततै विभिन्न ‘ब्रान्ड’मा चियापसल खुलेका छन् र ती पसलमा मानिसहरु...
नेपाल क्लिक्स | २०८१ फाल्गुण २९ गते बिहिबार ०९:३९

वडा कार्यालयमा मौरीपालन गरेर नयाँ अभ्यास

रामपुर (पाल्पा) - घरका भित्ता, बार्दली, आँगनका डिल वा बारीका छेउछाउ, बगैँचा वरपर मौरीका घार राखिएका हुन्छन् । यसरी नै गाउँघरमा मौरीपालन गरिन्छ । घरका आँगन वरपर, बार्दली, पिँढी तथा भित्तामा पनि मौरीपालन...
नेपाल क्लिक्स | २०८१ फाल्गुण २४ गते शनिवार ०८:५६


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना