एसिया प्रशान्त क्षेत्रका १७ देशका राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जाल संस्थाहरुको सहकार्यमा एशिया प्यासिफिक एडभान्स नेटवर्कको ५५औं अन्तराष्ट्रिय सम्मेलन सुरु भएको छ । नेपालमा पहिलो...
नेपाल क्लिक्स | २०७९ फाल्गुण ३० गते मङ्गलबार १०:४२
पाँच दिनसम्म सञ्चालन सम्मेलनमा ५५ वटा भन्दा बढी सेसनहरु सञ्चालन हुनेछन् भने १७५ भन्दा बढी प्रतिनिधिले शिक्षा, सूचना प्रविधि, वैज्ञानिक अनुसन्धान लगायतका विभिन्न क्षेत्रहरुमा केन्द्रित रहि...