महोत्तरी- महोत्तरीसहितका मिथिला क्षेत्रमा फागु खेल्न फागुन पूर्णिमा कुर्नु पर्दैन। माघ शुक्ल पञ्चमीदेखि नै रङ अबिर खुल्छ तर परिवेश नै होलीमय चाहिँ १५ दिने मिथिला मध्यमा परिक्रमा आठौँ दिन...
सोलुखुम्बु- वसन्त ऋतुको आगमनसँगै सगरमाथा आरोहणका लागि आवश्यक तयारी सुरु गरिएको छ। आरोहीहरूलाई सुरक्षित बाटो उपलब्ध गराउन ‘आइसफल डाक्टर’को १० जनाको टोली आधार शिविरतर्फ प्रस्थान गरेको सगरमाथा...
काठमाडौँ- काठमाडौँको नयाँबानेश्वर मीनभवनस्थित नेपाल कमर्स क्याम्पस (एनसीसी)मा समाजवादीले मोर्चामा आवद्ध दलनिकटका विद्यार्थी संयुक्त रूपमा चुनावमा होमिएका छन्।
कांग्रेस निकट नेपाल विद्यार्थी...
गोरखपुर- फागुन २५ गते पूर्वराजाको स्वागत जुलुसमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो देखाएका नेपाली नागरिक प्रदीपविक्रम राणा भागेर भारत पुगेका छन्। भारतको गोरखपुर सहरमा...
काठमाडौँ- कुनै पनि मन्त्रीहरु उपस्थित नभएका कारण रोकिएको प्रतिनिधि सभा बैठक फेरि सुरु भएको छ।
कुनै पनि मन्त्री उपस्थित नभएपछि बुधबार ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक १५ मिनेटका...
सिरहा- लहान नगरपालिका–४ मा ५ सय शय्याको मुटु र मधुमेह रोगको सुविधासम्पन्न अस्पताल बन्ने भएको छ।
नेपाल हृदय रोग निवारण सङ्घद्वारा जर्मनीको ‘नेपाल मेड जर्मनी’ र ‘रोटरी क्लब कटुस’ गरी दुई अन्तर्राष्ट्रिय...