२०८३ कार्तिक २६ गते बुधबार

समाचार



पूर्वराजाको स्वागतमा भीड बढ्ने देखिएपछि विमानस्थलमा सुरक्षा व्यवस्था कडा

काठमाडौँ - पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन विमानस्थलमा स्वागतका लागि मानिसहरूको भीड लाग्ने देखिएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। पूर्वराजा शाह केहीबेरमा पोखराबाट काठमाडौँ आउँदै...
नेपाल क्लिक्स | २०८१ फाल्गुण २५ गते आईतबार १२:४८

पूर्वराजालाई स्वागत गर्न अभिनेत्री मनिषा कोइरालाको आग्रह

काठमाडौँ - अभिनेत्री मनिषा कोइरालाले पूर्वराजालाई स्वागत गर्न सबैलाई आग्रह गरेकी छन् । पोखराबाट पूर्वराजा ज्ञानेन्द्र काठमाडौँ आउन लागेका भन्दै उनले स्वागतमा सहभागी हुन सामाजिक सञ्जालमार्फत...
नेपाल क्लिक्स | २०८१ फाल्गुण २५ गते आईतबार १२:४३

पूर्वराजा ज्ञानेन्द्रलाई एअरपोर्टमा स्वागत गर्न प्रधानमन्त्रीलाई शाहीको आग्रह

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एयरपोर्ट गएर पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्न आग्रह गरेका छन्। आइतबार...
नेपाल क्लिक्स | २०८१ फाल्गुण २५ गते आईतबार १२:३९

मोटरसाइकल दुर्घटनामा कांग्रेस जिल्ला सदस्य पौडेलको मृत्यु

दमौली (तनहुँ) - पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ नर्सरीमा शनिबार राति मोटरसाइकल दुर्घटना नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य बालकृष्ण पौडेलको मृत्यु भएको छ...
नेपाल क्लिक्स | २०८१ फाल्गुण २५ गते आईतबार १२:३४

‘विपद् पर्दा केन्द्रलाई सोध्नु पर्दैन, प्रदेशलाई नै अधिकार हस्तान्तरण गरेका छौँ’

कर्णाली - गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको अधिकार प्रदेश सरकारलाई हस्तान्तरण गरिएको बताएका छन् । सरकारद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘प्रादेशिक...
नेपाल क्लिक्स | २०८१ फाल्गुण २५ गते आईतबार १२:२८

नोक्सान भएपछि सुर्खेतमा तारा एयरले बन्द गर्‍यो नियमित उडान

काँक्रेविहार (सुर्खेत) - तारा एयरले सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा गर्दै आएको नियमित उडान बन्द गरेको छ । हरेक उडानमा नोक्सान भएपछि उडान बन्द गर्नुपरेको तारा एयरले जनाएको छ । कर्णाली प्रदेशका...
नेपाल क्लिक्स | २०८१ फाल्गुण २५ गते आईतबार १२:२१

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना