२०८३ कार्तिक २६ गते बुधबार

समाचार



पोखरामा सुरु भयो ‘एनसेल लिटरेचर फेस्टिभल’

पोखरा- पोखरामा आजदेखि एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ सुरू भएको छ। बुकवर्म फाउन्डेसनको आयोजनामा हुन लागेको बाह्रौं संस्करणको फेस्टिभल फेवाताल किनारको बाराहीघाट मैदानमा फागुन...
नेपाल क्लिक्स | २०८१ फाल्गुण १५ गते बिहिबार ०५:५०

सलमानको फिल्म ‘सिकन्दर’को टिजर सार्वजनिक गर्न किन रोजियो ३:३३ को समय?

काठमाडौँ- सलमान खानको फिल्म 'सिकन्दर' फिल्मको दोस्रो टिजर सार्वजनिक भएको छ। सन् २०२५ को ईदको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्र सार्वजनिक गर्ने मिति भने खुलाइएको छैन। फिल्मको बिहीवार...
नेपाल क्लिक्स | २०८१ फाल्गुण १५ गते बिहिबार ०५:४०

१८ वर्ष नपुगेकाले मोटरसाइकल चलाउन नपाउने व्यवस्था गर्दै सरकार

काठमाडौँ- सरकारले १८ वर्ष नपुगेका नागरिकलाई सवारी साधन चलाउन नदिने तयारी गरेको छ। सवारी चालक अनुमतिपत्र प्राप्त गर्ने उमेर हद बढाउने तयारी गरेसँगै १८ नपुगेकाले मोटरसाइकल चलाउन नदिइने तयारी...
नेपाल क्लिक्स | २०८१ फाल्गुण १५ गते बिहिबार ०४:२६

खानेपानी महसुल बढाउने मन्त्री यादवको उद्घोष

काठमाडौँ- खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीको महसुल बढाउने उद्घोष गरेका छन्। बिहीबार काठमाडौँ नेपाल खानेपानी संस्थानको ३६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो उद्घोष...
नेपाल क्लिक्स | २०८१ फाल्गुण १५ गते बिहिबार ०३:१८

४९ अंकले बढेर २८१५ मा पुग्यो नेप्से

काठमाडौँ- पुँजीबजार सूचक नेप्से ४९ अंकले बढेको छ। बिहीवार १.७७ प्रतिशतले बढेर नेप्सेले २८१५ अंकमा पुगेको हो। बिहीवार १८६ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ५२ को भने घटेको छ। ६ वटा कम्पनी स्थिर...
नेपाल क्लिक्स | २०८१ फाल्गुण १५ गते बिहिबार ०३:०५

चाहना खुम्च्याउँछन् पढ्ने उमेरमै आमा बनेकाहरू

पाल्पाको माथागढी गाउँपालिका बहादुरपुरकी यमिश्वर जर्घाको १५ वर्ष हुँदा प्रेमविवाह भयो। अहिले उनी २४ वर्षकी भइन्। उनको काखमा एक वर्षको छोरा छन्। विद्यालयमा कापी–कलम लिएर पढ्न जाने समयमा जर्घा...
रामचन्द्र रायमाझी | २०८१ फाल्गुण १५ गते बिहिबार ०२:०२

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना