काठमाडौं । नेपालमा हालै आएको बाढी तथा डुबानबाट प्रभावित नागरिकहरूको राहत तथा पुनस्र्थापनामा सघाउन भारतीय चलचित्र अभिनेता तथा समाजसेवी सोनु सूद मंगलबार काठमाडौं आइपुगेका छन् ।
लायन्स क्लब्स...
काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा पठाइने भएको छ। मंगलबार उक्त कोष सञ्चालन समितिको बैठक बसी एक अर्ब रुपैयाँ तत्काल परिचालन...
काठमाडौँ । विपद्का बेला सामाजिक उत्तरदायित्व वहन गर्दै आएको खेलकुद पोसाक तथा सामग्री उत्पादक ब्रान्ड ‘केल्मी नेपाल’ले रसुवा बाढी प्रभावितहरूका लागि राहत तथा सहयोगको घोषणा गरेको छ।
केल्मी...
काठमाडौँ: मंगलबार बसेको सर्वदलीय बैठकले केन्द्रमा गठन गरिएको सर्वदलीय संयन्त्रलाई प्रदेश र स्थानीय तहसम्म विस्तार गर्दै लैजाने निर्णय गरेको छ।
बैठकमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी...
काठमाडौँः बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि एनएमबी बैंकले ३ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार गोयलले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा...