२०८३ कार्तिक २६ गते बुधबार

समाचार



१० खेलाडीमा सीमित म्यानचेस्टर युनाइटेडले आर्सनललाई हरायो

काठमाडौँ - ६१ औं मिनेटमा डियोगो ड्यालोटले रातो कार्ड खाएर मैदान छाडे पनि म्यानचेस्टर युनाइटेडले एफ ए कपमा आर्सनललाई हराउँदै चौथो राउण्डमा प्रवेश गरेको छ। हिजो राति निर्धारित समय १-१ को बराबरीमा...
नेपाल क्लिक्स | २०८१ पुस २९ गते सोमबार ०९:४०

स्वस्थानी व्रतकथा आजदेखि सुरु

काठमाडौँ - वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमास अनुसार माघ महिनालाई विशेष रुपमा छुट्याइएको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक...
नेपाल क्लिक्स | २०८१ पुस २९ गते सोमबार ०९:०८

बुहारीको हत्या गरी फरार रहेको आरोपमा ४ वर्षपछि सासू पक्राउ

चन्द्रनिगाहपुर - बुहारीको हत्या गरी फरार भएको आरोपमा रौतहटकी एक महिलालाई प्रहरीले चार वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा ६२ वर्षीया सायरा खातुन रहेकी छन्। खातुनले २०७७ साल जेठ ८ गते आफ्नै...
नेपाल क्लिक्स | २०८१ पुस २९ गते सोमबार ०८:५८

सर्लाहीको हरिवन र सिन्धुलीको हरिहरपुरगढीबीच सडक स्तरोन्नति गर्ने सम्झौता

हरिवन - सर्लाहीको हरिवन नगरपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति गर्ने सम्झौता भएको छ। आइतबार हरिवन नगरपालिका र हरिहरपुरगढी गाउँपालिका जोड्ने विभिन्न चारवटा सडक...
नेपाल क्लिक्स | २०८१ पुस २९ गते सोमबार ०८:४६

जोडो बढेपछि सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द

सोलुखुम्बु - जाडो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुका ९३ वटा सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ। चिसोका कारण पठनपाठनमा कठिनाई भएपछि सात स्थानीय तहले जाडो बिदा दिएका हुन्। शिक्षा विकास...
नेपाल क्लिक्स | २०८१ पुस २९ गते सोमबार ०८:३६

वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

काठमाडौँ - चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ। ६४ वर्षीय शेर्पाको आज राति १२ः१५ बजेको समयमा ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो। सोलुखुम्बुको खुम्बु पासाङल्हामु...
नेपाल क्लिक्स | २०८१ पुस २९ गते सोमबार ०८:२८

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना