काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार ४९.१२ अंकले बढेको छ। सोमबार बजार बन्द हुँदा नेप्से २६४०.६८ बिन्दुमा पुगेको हो।
सोमबार ६ अर्ब ३० करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ। २२६ कम्पनीको...
काठमाडौँ- नेपाल पत्रकार महासंघको केन्द्रीय समितिमा हालै निर्वाचित भएर आएको पदाधिकारी टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेको छ। सोमबार अध्यक्ष निर्मला शर्माको नेतृत्वमा महासंघ केन्द्रीय...
काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य गोविन्दराम चेपाङ नेकपा (एमाले) प्रवेश गरेका छन्।
एमाले केन्द्रीय कार्यालय, च्यासलमा जारी केन्द्रीय कमिटीको आठौँ बैठककै बीचमा अध्यक्ष केपी...
काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पतालमा व्यवस्थापकिय पक्ष कमजोर रहेको बताएका छन्।
सोमबार कान्ति बाल अस्पताल ६३औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले...
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्रमा ढुंगाहरू फेर्न थालेको छ।
महानगरपालिकाले दरबार क्षेत्रमा कंक्रीट प्रयोग गरी छापिएका पुरानो ढुङ्गा हटाई जमिनमुनि पानी जाने र...
जनकपुरधाम - मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी तत्कालीन सचिवसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
तत्कालीन सहसचिव नम्रता सिंहसहित...