२०८३ कार्तिक २६ गते बुधबार

समाचार



उपाध्यक्षले गाडी तोडफोड गरेपछि अध्यक्ष भन्छन्- उहाँले पहिला पनि दुःख दिनुभएको थियो

काठमाडौँ - सिराहाको विष्णुपुर गाँउपालिकाका अध्यक्ष सत्यनाराण यादवले चढ्ने सरकारी गाडी तोडफोड भएको छ। आइतबार उपाध्यक्ष गीताकुमारी सिंहले घरबाट सदरमुकाम जानको लागि गाडी उपलब्ध नगराएको भन्दै...
नेपाल क्लिक्स | २०८१ पुस २१ गते आईतबार ०६:४३

रविविरुद्ध काठमाडौँमा पनि मुद्दा दर्ता, स्वर्णलक्ष्मी ठगीमा थप ३८ प्रतिवादी

काठमाडौँ- काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगीको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। जिल्ला...
नेपाल क्लिक्स | २०८१ पुस २१ गते आईतबार ०५:४८

गगन थापाले सहकारी पीडितसँग भेट्न गरे अस्वीकार, पार्टी कार्यालयअघि झडप

पोखरा- दुई दिने राजनीतिक भेटघाटका लागि पोखरा आएका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी पीडितहरुले भेट्न इन्कार गरेका छन्। नेपाली कांग्रेस कास्कीको पार्टी कार्यालयमा आज(आइतबार)दिनभर...
नेपाल क्लिक्स | २०८१ पुस २१ गते आईतबार ०५:१९

गाउँपालिका उपाध्यक्षले फुटाइदिइन् अध्यक्षले चढ्ने गाडी

सिराहा- सिराहाको विष्णुपुर गाँउपालिकाका अध्यक्ष सत्यनाराण यादवले चढ्ने सरकारी गाडी तोडफोड भएको छ। आइतबार उपाध्यक्ष गीताकुमारी सिंहले घरबाट सदरमुकाम जानको लागि गाडी उपलब्ध नगराएको भन्दै...
नेपाल क्लिक्स | २०८१ पुस २१ गते आईतबार ०५:१३

सर्लाहीका किसानलाई तरुल खन्न भ्याइनभ्याइ

बरहथवा (सर्लाही)-  माघेसङ्क्रान्ति नजिकिएसँगै सर्लाहीको बागमतीका किसानलाई तरुल खन्न भ्याइनभ्याइ भएको छ। पुसको दोस्रो हप्ता लागिसक्दा सङ्क्रान्तिका लागि तरुल निकाल्ने चटारो बढेको बागमती...
नेपाल क्लिक्स | २०८१ पुस २१ गते आईतबार ०५:०३

मानव सेवाभन्दा ठूलो अर्को धर्म छैन : राष्ट्रपति पौडेल

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मानव सेवाभन्दा ठूलो अर्को धर्म नभएको बताएका छन्। मानवसेवा आश्रमको वृत्तचित्र प्रस्तुति कार्यक्रममा राष्ट्रपति पौडेलले मावन सेवा जस्तो सत्कार्यले...
नेपाल क्लिक्स | २०८१ पुस २१ गते आईतबार ०४:५४

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना