एजेन्सी - दक्षिणपूर्वी ब्राजिलमा बस र ट्रक आपसमा ठोक्किँदा भएको दुर्घटनामा कम्तीमा ३८ जनाको मृत्यु भएको छ। दुर्घटना शनिबार मिनास गेराइसमा भएको हो।
यो दुर्घटना बीआर ११६ राजमार्गको मिनास गेराइसको...
अमरगढी - अमरगढीस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा कर्मचारी अभाव भएको छ।
डडेल्धुरा र बझाङ कार्यक्षेत्र रहने गरी २०७५ सालमा स्थापना भएको यस कार्यालयमा एक जना कर्मचारी र...
मुग्लिन - गोरखा जिल्लाबाट स्नातकोत्तर गर्ने चेपाङ समुदायकी पहिलो महिला गण्डकी गाउँपालिका–१ मकैसिङकी रमिला चेपाङ सम्मानित भएकी छन्।
शनिबार इच्छाकामना न्यूज डटकमको सातौँ वार्षिकोत्सवका अवसरमा...
मङ्गलबारे - कृषि पेशाबाटै स्वदेशमै बसेर विदेशमा भन्दा बढी आम्दानी गर्न सकिन्छ भन्ने उदारहणको पात्र बनेका छन् इलामको सन्दकपुर गाउँपालिका–२ का गिरीराज खनाल। उनले यसै वर्ष ३४ लाखभन्दा बढीको...
सुदूरपश्चिम - सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम सवारी दुर्घटनामा घाइते भएका छन्।
राज्यमन्त्री बम सवार प्रदेश ३—०१—०२४ च नम्बको गाडी शनिबार साँझ भारतको पलिया बजार...
तेह्रथुम : खोला किनारामा टिकटक बनाउने क्रममा दुई जनाको मुत्यु भएको छ।
आज दिउँसो मेन्छ्यायेम गाउँपालिका–५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र सोही विद्यालयमा कक्षा...