काठमाडौँ - आज कोशी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशका हिमाली क्षेत्रमा राति आंशिक बदली रही एक–दुई स्थानमा फाटफुटदेखि...
नवलपुर - पश्चिम नवलपरासीको सुनवल-७ ज्यामिरेमा आज साँझ बस र ट्रक एकआपसमा ठोक्किँदा बसमा सवार २२ यात्रु घाइते भएका छन्।
घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ। बर्दघाटबाट बुटवलतर्फ आइरहेको...
सप्तरी - बजार अनुगमन टोलीले सप्तरीमा चार सय बोराभन्दा बढी बोरा रासायनिक मल जफत गरेको छ।
टोलीले मङ्सिर १९ देखि पुस ३ गतेसम्ममा चार सय पन्ध्र बोरा मल जफत गरेको हो।
पुस ३ गते बुधबार टोलीले बोदेबरसाइन...
सिरहा - सिरहा सदरमुकाममा ३५औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन तथा सिरहा साहित्य सङ्गम आजदेखि सुरु भएको छ। सम्मेलन चार दिनसम्म सञ्चालन हुनेछ।
यहाँको चन्द्र नमुना माध्यमिक विद्यालयको प्राङ्गणमा...
एजेन्सी - अमेरिकी उपराष्ट्रिय सुरक्षा सल्लाहकार (डेपुटी एनएसए) जोन फिनरले बिहीबार पाकिस्तानको उन्नत क्षेप्यास्त्र कार्यक्रम अर्थात् लामो दूरीको ब्यालिस्टिक मिसाइलको कार्यक्रम अमेरिकाका...
अत्तरिया - नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले सहकारीको रकम अपचलन गर्नेलाई कारबाही हुनुपर्ने बताएका छन्।
सो पार्टीले समसामयिक विषयमा धारणा राख्न आज धनगढीमा आयोजना...