काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिन्ह तथा खड्ग प्रदान गरेका छन्।
प्रधान सेनापति महारथी अशोकराज सिग्देलको...
काठमाडौँ- साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ। बुधबार सामान्य अंकले वृद्धि भएको नेप्से परिसूचक बिहीबार ३१.३१ अंकले घटेको हो।
बिहीबार नेप्से परिसूचक ३१.३१ अंकले घटेर २...
काठमाडौँ- सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय लगिएको छ।
उनलाई बयानका लागि मंगलबार पोखराबाट काठमाडौँ ल्याइएको थियो।
जोशीविरुद्ध...
धनगढी- प्रधानमन्त्री केपी शर्मा ओली चीनबाट फर्केलगत्तै भारत जाने भएका छन्।
गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री ओली चीन भ्रमणबाट फर्किएलगत्तै भारत भ्रमणमा जाने जानकारी दिएका हुन्।
प्रेस...
काठमाडौँ- प्रहरीले ह्वाट्सएपमार्फत आफू आपराधिक गिरोहको अन्डरकभर एजेन्ट भएको भन्दै फोन गरी रकम माग गर्ने गरेको अभियोगमा एक डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा भोजपुर नगरपालिका–११...
काठमाडौंँ भूमि अधिकार संरक्षण संघर्ष समिति र गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले काठमाडौँ महानगरका मेयर बालेन्द्र (बालेन) साहलाई काठमाडौँ महानगरमा निषेध गर्न सक्ने चेतावनी...