काठमाडौंँ- ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल मणिपाल शिक्षण अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरूलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमति पत्रमा हस्ताक्षर...
ताप्लेजुङ-हरेक वर्ष नवरात्रमा सधै भक्तजनको भीडभाड हुने पाथीभरा यो वर्ष सुनसान छ।
हालैको बाढीपहिराले मेची राजमार्ग र अन्य सडक अवरुद्ध हुँदा दर्शनार्थीको संख्या घटेको छ।
बडादसैँको पहिलो दिन...
काठमाडौँ- गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनसीसी) मलेसियाले हालै आएको पहिरो परेर निधन भएका एन्फा यू-१३ का खेलाडीका परिवारलाई सहयोग गर्ने भएको छ।
एनसीसी मलेसियाले युवा खेलाडीका...
हेटौँडा- हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाडौँखण्डमा यातायातका साधन सञ्चालन भएका छन्।
मकवानपुर जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता ठाकुरप्रसाद सापकोटाका अनुसार यो सडकमा कुनै अवरोध...
काठमाडौँ- हालैको बाढीपहिरामा परी मृत्यु हुनेको संख्या २३९ पुगेको छ। विभिन्न स्थानमा १९ जना बेपत्ता रहेको गृह मन्त्रालयले जानकारी दिएको छ।
बाढीपहिरोमा परेका १७७ जना घाइतेलाई उद्धार गरी उपचार...
काठमाडौं- क्यानडामा आयोजित त्रिकोणात्मक टी-२० क्रिकेटको उपाधि घरेलु टोलीले जितेको छ।
बिहीबार भएको अन्तमि खेलमा क्यानडाले ओमानलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो। क्यानडाले लिगमा नेपाललाई...