काठमाडौँ- शुक्रवारदेखिको अविरल वर्षाका कारण पृथ्वी रीजमार्गका विभिन्न स्थानमा गएको पहिरोका कारण गाडीहरू बीच बाटोमै अड्किएका छन्।
काठमाडौँबाट निस्कन लागेका मालवाहक र सार्वजनिक सवारी थानकोट...
काठमाडौं- साताको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से २२.३६ अंकले घटेर २४६४.४० विन्दुमा पुगेको छ।
बिहीबार चार अर्ब ८४ करोड रूपैयाँको कारोबार भएकोमा आज चार अर्ब पाँच...
भोजपुर- कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले हेर्ने कथाका पात्र प्रकाश तामाङलाई जग्गा उपलब्ध गराएका छन्।
भोजपुरस्थित षडानन्द नगरपालिकामा तामाङलाई पाँच रोपनी तीन आना जग्गा, एकहल...
काठमाडौँ- सरकारले बोलाएको सर्वदलीय बैठकले राहत तथा उद्धारमा सघाउन निजी क्षेत्रलाई आग्रह गर्ने सर्वदलीय बैठकको निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको...
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाढीपहिरोबाट भएको क्षतिप्रति कटु टिप्पणी गरेको छ। आइतबार बसेको रास्वपा केन्दीय समितिको बैठकका निर्णयबारे जानकारी दिन प्रकाशन गरिएको विज्ञप्तिमा...
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ।
आइतबार बसेको रास्वपा केन्दीय समितिको बैठकले महाधिवेशनको स्थान तोकेको पार्टीका कार्यवाहक प्रवक्ता...