२०८३ कार्तिक २५ गते मङ्गलबार

समाचार



सरकारले बोलाएको थाहा पाएपछि प्रचण्डले स्थगित गरे सर्वदलीय बैठक

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक स्थगित गरेका छन्। प्रचण्डले अविरल वर्षा, बाढी पहिरो र प्रकोपबाट परिस्थितिबारे छलफल गर्न बिहान १० बजे बैठक...
नेपाल क्लिक्स | २०८१ असोज १३ गते आईतबार ०८:५४

सुनकोशी र रोशी क्षेत्रका जेष्ठ नागरिक भन्छन्– ७० वर्षपछिकै ठूलो बाढी देख्यौँ

काठमाडौँ– रोशी र सुनकोशीको बाढीबाट सिन्धुली सर्वाधिक प्रभावित भएका छन्। जिल्लाका गाउँबस्ती, फाँट, सडक, विद्यालय भवन, विद्युत् आयोजना, ठूला–साना पक्की र झोलुङ्गे पुलमा धेरै हानी भएको छ। सत्तरी...
नेपाल क्लिक्स | २०८१ असोज १३ गते आईतबार ०८:४२

प्रचण्डले डाके सर्वदलीय बैठक

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएका छन्। सचिवालयका अनुसार अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे...
नेपाल क्लिक्स | २०८१ असोज १३ गते आईतबार ०७:५०

नेपाल-कोरिया सम्बन्धको स्वर्णजयन्ती, मन्त्री पाण्डेले गरे कोरियाली सरकारको प्रशंसा

काठमाडौँ- नेपाल र कोरियाबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको छ। कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्ष (स्वर्ण जयन्ती) वर्षका अवसरमा शनिवार कोरिया राजदूतावासले कार्यक्रम आयोजना...
नेपाल क्लिक्स | २०८१ असोज १३ गते आईतबार ०७:३४

बिपी राजमार्गमा उद्धार पर्खिरहेछन् सयौँ यात्रु

काठमाडौँ– यतिबेला बिपी राजमार्गमा सयौँ यात्रुहरू अलपत्र परेका छन्। हिजो देशभर भएको भारी वर्षाका कारण रोशीखोलामा आएको बाढीले सडक र पुल भत्काएपछि यात्रुहरू अहिलेसम्म अलपत्र परेका हुन्। मूलकोट,...
नेपाल क्लिक्स | २०८१ असोज १३ गते आईतबार ०७:२८

बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति फ्रान्सद्वारा दुःख व्यक्त

काठमाडौँ– नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभालले बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति सहानुभूति जनाएका छन्। नेपाल–फ्रान्स...
नेपाल क्लिक्स | २०८१ असोज १३ गते आईतबार ०७:१९

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना