२०८३ कार्तिक २५ गते मङ्गलबार

समाचार



सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै उच्च

इनरुवा– सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च रहेको छ। आज  बिहान ३ः०० बजे गरेको मापनअनुसार कोशी ब्यारेज भएर सप्तकोशीको बहाव प्रतिसेकेन्ड ६ लाख ४३ हजार पाँच सय ४० क्युसेक रहेको कोशी ब्यारेज...
नेपाल क्लिक्स | २०८१ असोज १३ गते आईतबार ०६:३२

बाढी हेर्न जाँदा गुम्यो ज्यान

महोत्तरी– बाढीको चपेटामा परी महोत्तरीमा दुई युवकले ज्यान गुमाएका छन्। सोनीखोलाको बाढीमा परी १६ वर्षीय रोहित साह र बर्दिबास–१० झ्याउरे भाङ्ग्रे गाउँका २१ वर्षीय मानबहादुर थिङको मृत्यु भएको...
नेपाल क्लिक्स | २०८१ असोज १३ गते आईतबार ०६:२५

बाढीपहिरो अपडेट : मृत्यु हुनेको संख्या ८७ पुग्यो, ७२ बेपत्ता

काठमाडौँ- पछिल्लो तीन दिनसम्ममा परेको भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट बेलुका ८ः३० बजेसम्म मृत्यु हुनेको सङ्ख्या ८७ जना पुगेको छ। यसअघि साँझ ५ बजेसम्म ६६ जनाको मृत्यु भएकोमा पछिल्ला...
नेपाल क्लिक्स | २०८१ असोज १२ गते शनिवार १०:२१

बढेको बढ्यै सप्तकोसी, ६ लाख क्युसेक पुग्यो पानीको बहाव

सुनसरी- सप्तकोसी नदीमा पानीको वहाव ६ लाख क्युसेक पुगेको छ। भारतको पटनास्थित जल संसाधन विभागले पानीको बहाव ६ लाख क्युसेक पुगेको र अझै बढ्दो क्रममा रहेको जानकारी दिएको छ। सप्तकोसी ब्यारेजमाथि...
नेपाल क्लिक्स | २०८१ असोज १२ गते शनिवार ०९:५३

झ्याप्ले खोलामा बस र माइक्रो पुरिँदा १४ जनाको मृत्यु

काठमाडौं:  धादिङको झ्याप्ले खोलामा एउटा यात्रु बस र माइक्रोबस पुरिँदा १४ जनाको मृत्यु भएको छ। पहिरोले पुरिएको अवस्थामा लु‍‍.१ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ जना र बसबाट ९ जनाको शव निकालिएको...
नेपाल क्लिक्स | २०८१ असोज १२ गते शनिवार ०९:२१

काठमाडौँ नागढुंगामुनि पहिरोले पुर्‍यो २ माइक्रोबस, १४ शव निकालियो

काठमाडौँ- काठमाडौंको नागढुंगामुनि झ्याप्लेखोला भन्ने स्थानमा पहिरोमा परी दुई वटा बस पुरिएका छन्। पुरिएका दुवै बसबाट १४ जनाको शव निकालिएको प्रहरीले जानकारी दिएको छ। शनिबार बिहान पहिरो जाँदा...
नेपाल क्लिक्स | २०८१ असोज १२ गते शनिवार ०९:१८

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना