काठमाडौँ- बाढीपहिरोमा परी काठमाडौँ उपत्यकमा २१ जनाको मृत्यु भएको छ।
हालसम्म काठमाडौँमा ९, ललितपुरमा ९ र भक्तपुरमा तीन जनाको मृत्यु भएको हो।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ...
ललितपुर- ललितपुरको नक्खु खोलामा बाढीमा फसेकाहरूलाई उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टर परिचालन गरिएको छ।
बाढीका कारण कैयौँ मानिसहरू फसेपछि हेलिकोप्टरबाट उद्धार थालिएको हो।
उपत्यकाका...
काठमाडौँ- भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलासेमा पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा २४ वर्षीया दमिला शाही, ४ वर्षीया छोरी प्रिया बम र १४ वर्षीया मनिषा शाही रहेको सशस्त्र...
विराटनगर- कोशी प्रदेशमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ भने ९ जना बेपत्ता भएका छन्।
कोशी प्रदेश प्रहरी प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भीम दाहालका अनुसार पाँचथरमा ४ र धनकुटामा...
काठमाडौँ- काठमाडौँ चोभारको गल्छीमा बाढी बस्ती पसेको छ।
लगातारको वर्षापछि बढेको बाढी बस्ती पसेको हो।
यसपछि त्यहाँका बासिन्दा प्रभावित भएका छन्।
उपत्यकाको पानी चोभारबाट मात्र बाहिरिन्छ।
अहिले...
सुनसरी- सप्तकोसी नदीमा पानीको बहाब उच्च भएपछि कोसी ब्यारेजका सबै ढोका खोलिएको छ। अविरल वर्षाका कारण नदीको बहाव उच्च भएपछि ब्यारेजका ५६ वटै ढोका खुला गरिएको हो।
सप्तकोसी नदीको बहाव अहिले ४ लाख...