सिन्धुली– सुनकोशी गाउँपालिका–१ स्थित आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरूकुलका ३३ जना नदीको बीचमा फसेका छन्।
२८ विद्यार्थी र गुरूसहित ३३ जना नदीबिचमा फसेको गुरुकुलका शिक्षक...
काठमाडौँ– गृहमन्त्री रमेश लेखकले बिहान १० बजे सुरक्षा समितिको आकस्मिक बैठक बोलाएका छन्।
अबिरल वर्षासँगै आएको बाढी तथा पहिलोले ल्याएको विपत्तीबारे छलफल गर्न गृहमन्त्री लेखकले सुरक्षा समितिको...
काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ६ जनाको मृत्यु भएको छ। बाढीपहिरालगायत विपद्मा परी सात जना घाइते र सात जना बेपत्ता भएका केन्द्रीय प्रहरी प्रवक्ता...
पाँचथर– पाँचथरमा पहिरोमा पुरिएर आमाछोरीको मृत्यु भएको छ।
निरन्तरको वर्षाका कारण खसेको पहिरोमा परी पुरिँदा फिदिम नगरपालिका–४ चिसापानीमा बस्दै आएका फिदिम नगरपालिका–१२ का २५ वर्षीया सपना...
काठमाडौँ– काभ्रेका विभिन्न ठाउँमा पहिरोका कारण मानवीय तथा भौतिक क्षति भएको छ।
साँगामा बिहान ५ बजे आएको पहिरोले घर बगाउँदा एकै परिवारका २ जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेले...
काठमाडौं– भक्तपुरस्थित हनुमन्ते खोलाको बाढीले ग्यास बुलेट बगाएको पाइएको छ। उक्त बुलेट बाढीमा बग्दै बग्दै अहिले च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकैको पुलमा अड्किएको छ ।
बुलेट लिक भएको...