काठमाडौँ– गृहमन्त्री रमेश लेखकले बिहान १० बजे सुरक्षा समितिको आकस्मिक बैठक बोलाएका छन्।
अबिरल वर्षासँगै आएको बाढी तथा पहिलोले ल्याएको विपत्तीबारे छलफल गर्न गृहमन्त्री लेखकले सुरक्षा समितिको बैठक बोलाएका हुन्।
सचिवालयका अनुसार विपत्मा परेकाहरूलाई उद्धार, राहत तथा सचेतनाका विषयमा छलफल गर्न बैठक डाकिएको हो।


