२०८३ कार्तिक २५ गते मङ्गलबार

समाचार



ललितपुरको किस्ट अस्पतालनमा पानी पसेपछि बिरामीलाई सुरक्षित स्थानमा सारियो

काठमाडौँ– ललितपुरको किस्ट अस्पतालको पर्खाल भत्किएपछि स्थानीय कर्मनाशा खोलाको पानी अस्पताल परिसरमा पसेको छ। स्थानीय प्रहरीका अनुसार अस्पतालको तल्लो तलामा पानी पसेपछि बिरामीलाई सुरक्षित...
नेपाल क्लिक्स | २०८१ असोज १२ गते शनिवार ०७:२२

कुलेखानीको जलाशयको ढोका खोलियो

बागमती–अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् केन्द्रको जलाशय (इन्द्रसरोवर ताल) मा पानी भरिएर खतराको सङ्केत देखिएपछि आज बिहान ढोका खोलिएको छ। मकवानपुरका...
नेपाल क्लिक्स | २०८१ असोज १२ गते शनिवार ०७:१६

भारी वर्षाका कारण कहाँ के भयो? [अपडेट]

काठमाडौं- देशका अधिकांश भागमा शुक्रबारदेखि परिररहेको भारी वर्षाका कारण विभिन्न ठाउँमा जनधनको क्षती भएका समाचारहरु प्राप्त भइरहेका छन्। काठमाडौँको वाग्मती, विष्णुमति, हनुमन्तेलगायत खोलामा...
नेपाल क्लिक्स | २०८१ असोज १२ गते शनिवार ०७:१६

आज पनि देशका अधिकांश भागमा भारी वर्षा, सतर्क रहन आग्रह

काठमाडौं- हिजो शुक्रबारदेखि देशका अधिकांश भूभागहरुमा परिरहेको निरन्तरको वर्षा आज शनिबार पनि जारी रहने मौसमविदहरुको भनाइ छ। मनसुनी वायुका साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको...
नेपाल क्लिक्स | २०८१ असोज १२ गते शनिवार ०६:५५

अधिकांश नदीमा जलसतह खतराको स्तरभन्दा माथि

काठमाडौँ- अविरल वर्षाका कारण पूर्वमा सङ्खुवासभास्थित अरुणदेखि पश्चिममा कपिलवस्तु जिल्लास्थित बाणगङ्गासम्मका लगभग सबै नदीमा जलसतह खतराकोस्तर नजिक रहेको छ। जल तथा मौसम विज्ञान विभागद्वारा...
नेपाल क्लिक्स | २०८१ असोज १२ गते शनिवार ०६:४८

उपत्यकाका नदीले सतर्कता तह पार गरे, सावधानी अपनाउन अनुरोध

काठमाडौं– काठमाडौँ उपत्यकाको नदीले सतर्कताको तह पार गरेको छ। अझै बढ्दो क्रममा रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ। उपत्यकास्थित बाग्मती नदी खोकना, गौरीघाट,...
नेपाल क्लिक्स | २०८१ असोज १२ गते शनिवार ०६:४२

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना