२०८३ कार्तिक २५ गते मङ्गलबार

समाचार



झोलुंगे पुलैपुल सुस्ता पुग्यो बिजुली

काठमाडौँ-  नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका-५ मा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ। नेपाल विद्युत् प्राधिकरणले सुस्ता गाउँपालिका–५स्थित सकरदिनयीबाट करिब ५ किलोमिटर...
नेपाल क्लिक्स | २०८१ भदौ ३० गते आईतबार १२:१९

पोखरा महानगरले पलेशालाई दियो २ लाख २२ हजार

पोखरा- पेरिस प्यारालिम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई पोखरा महानगरपालिकाले नगदसहित सम्मान गरेको छ। पेरिस ओलम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य...
नेपाल क्लिक्स | २०८१ भदौ ३० गते आईतबार १२:००

कुपण्डोलमा भासिएको सडक मर्मतपछि चल्न थाले सवारी

ललितपुर– शनिबार अपराह्न कुपण्डोलमा भासिएको सडक मर्मतपछि सवारीसाधन सञ्चालन भएका छन्। आज बिहान ९ बजेदेखि सवारीसाधनका लागि सडक खुला भएको हो। मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर सडक भासिएको...
नेपाल क्लिक्स | २०८१ भदौ ३० गते आईतबार ०९:५५

नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास आजदेखि

काठमाडौँ– नेपाली र अमेरिकी सेनाबीचको चौथो संस्करणको सैनिक अभ्यास आजदेखि सुरु भएको छ। अभ्यासका क्रममा खोज तथा उद्धारलाई प्रभावकारी बनाउन अपनाउनुपर्ने विधि तथा प्रक्रियाका सम्बन्धमा ज्ञान...
नेपाल क्लिक्स | २०८१ भदौ ३० गते आईतबार ०९:४१

उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा सुरु हुँदै

काठमाडौँ– आज भाद्र शुक्ल द्वादशी। आजदेखि काठमाडौँ उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा प्रारम्भ हुँदैछ। वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि...
नेपाल क्लिक्स | २०८१ भदौ ३० गते आईतबार ०९:०४

तेल बोकेको ट्रक त्रिशूलीमा खस्यो

चितवन– खानेतेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको छ। ना६ख ६२८३ नम्बरको ट्रक आज बिहान त्रिशूलीमा खसेको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका...
नेपाल क्लिक्स | २०८१ भदौ ३० गते आईतबार ०८:५७

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना