२०८३ कार्तिक २५ गते मङ्गलबार

समाचार



रामेछापमा पहिरो आउँदा २ जनाको मृत्यु, केही बेपत्ता

मेछापको शैलुङ्ग गाउँपालिका–३ लेखर्क पहरीगाउँमा गएराति आएको पहिरोमा परी २ जनाको मृत्यु भएको छ।
नेपाल क्लिक्स | २०८१ भदौ ९ गते आईतबार ०७:३०

सुनकोसीमा खसेको जिप भेटियो, यात्रु भेटिएनन्

सुनकोसी नदीमा खसेर बेपत्ता भएको जिपलाई प्रहरीले फेला पारेको छ।
नेपाल क्लिक्स | २०८१ भदौ ९ गते आईतबार ०७:१०

छाब्दीवाराही मन्दिरको पुनर्निर्माण सम्पन्न

  व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही मन्दिर रु ७० लाखको लागतमा पुनर्निर्माण भएको छ।
नेपाल क्लिक्स | २०८१ भदौ ९ गते आईतबार ०६:३८

आजको मौसम : कोशी, बागमती, मधेश र सुदूरपश्चिममा भारी वर्षा हुनसक्ने

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
नेपाल क्लिक्स | २०८१ भदौ ९ गते आईतबार ०६:२६

गाडीबाट हामफालेर बचे सुशान्त, ३ जना सुनकोशीमा बेपत्ता [भिडियो]

सिन्धुली- सुनकोशी नदीमा गाडी खसेर बेपत्ता भएको छ। शनिबार साँझ पौने ६ बजेतिर सिन्धुली, गोलान्जोर गाउँपालिका- १ मध्य पहाडी लोकमार्गस्थित कुडेलेबाट गाडी नदीमा खसेको हो। पूर्वबाट काठमाडौंतर्फ...
नेपाल क्लिक्स | २०८१ भदौ ८ गते शनिवार ०९:१९

राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश

काठमाडौँ- सार्वजनिक सेवा लिनका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। न्यायाधीशहरु डा.मनोजकुमार...
नेपाल क्लिक्स | २०८१ भदौ ८ गते शनिवार ०८:३६

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना