इनरुवा- सप्तकोसी नदीको पूर्वी तटबन्ध फुटेको आज १६ वर्ष पूरा भई १७ औँ वर्षमा प्रवेश गरेको छ। बाढी आएको र करोडौँको धनजन क्षति भएको घटना अझै पीडितले भुल्न सकेका छैनन्। घटनाको १६ वर्षमा बल्ल पीडित...
काठमाडौँ- बागमती प्रदेश सरकारले भदौ ४ गते सार्वजनिक बिदा दिएको छ। साउन ३२ गतेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो।
भदौ ४ गते गाइजात्राका अवसरमा प्रदेश सरकारले बिदा दिने निर्णय लिएको...
काठमाडौँ- सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सहमहामन्त्री विपिन आचार्यसँग बयान लिएको छ।
आइतबार सिंहदरबारस्थित आफ्नै...
नेपालगञ्ज - बाँकेको राप्ती सोनारी गाउँपालिकाका–२ का वडा अध्यक्ष ज्ञानेन्द्र वली ‘ज्ञानु’ पक्राउ परेका छन्।
गएराति बाँकेको विनौनाका युवा सन्दीप विष्ट र सुलभ मल्ललाई खुकुरी प्रहार गरेको आरोपमा...
कहिल्यै एक्लै जिल्ला पार नगरेका ती किशोरीहरुलाई इमो माध्यमबाटै बसपार्कको टिकट कसरी काटन् र कसरी सीमापार गर्ने तरिका समेत इमोमार्फत ती पुरुषले सिकाएका थिए।