गोरखा- उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिड्लास्थित रेसेगाउँमा पहिरोमा परी ४ जना बेपत्ता भएका छन् भने दुईजना घाइते भएका छन्। पहिरोले एउटा घर र गोठ बगाउँदा परिचय नखुलेका चारजा बेपत्ता भएका...
काठमाडौँ- राइड सेयरिङको विरोधमा गण्डकीमा आजदेखि सार्वजनिक यातायात बन्द भएको छ। गण्डकीका सार्वजनिक यातायात व्यवसायी आन्दोलित भएका हुन्।
३ दिनअघि सरकारलाई ध्यानाकर्षण गराउँदै शनिबार रातिसम्मको...
दोधारा चाँदनी- गड्डाचौकी नाकामा आवागमन सहज तुल्याउन व्यवसायीले माग गरेका छन्। जिल्ला होटल व्यवसायी सङ्घको शनिबार सम्पन्न २७औँ वार्षिक साधारणसभा व्यवसायीले सरकारसँग त्यस्तो माग गरेका हुन्।
उद्योग...
काँक्रेविहार (सुर्खेत)- कर्णाली करिडोरअन्तरर्गत सुर्खेत –जुम्ला सडक अवरुद्ध भएको छ। कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मामा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो।
जुम्ला र कालिकोटको सिमानामा...
काठमाडौँ- गोरखामा पहिरो जाँदा ५ जना बेपत्ता भएका छन्। जिल्लाको धार्चे–५ मा गएको पहिरोमा परी एकाघरका ३ जनासहित ५ जना बेपत्ता भएका हुन्।
स्थानीयका अनुसार आज बिहान करिब तीन बजेतिर एउटा घर र एउटा...
लमजुङ- पहिरोले डुम्रे–बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ। गए रातिदेखि परेको अविरल वर्षासँगै सडकका विभिन्न ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर...