२०८३ कार्तिक २५ गते मङ्गलबार

समाचार



नोभामा नसिबको मृत्यु, धनगढीमा तनाव

धनगढी- धनगढीको नोभा अस्पतालमा तनावको अवस्था सिर्जना भएको छ। कञ्चनपुर बेलौरीका १७ वर्षीय युवक नसिब चौधरीको मृत्यु भएपछि अस्पताल परिसरमा तनावको अवस्था सिर्जना भएको हो। चिकित्सकको लापरवाहीका...
नेपाल क्लिक्स | २०८१ साउन १२ गते शनिवार ०१:२६

बागमतीका मन्त्रीलाई पुगेन मन्त्रालय

काठमाडौँ-  बागमती प्रदेश सरकारमा मन्त्रालयको संख्या भन्दा बढी मन्त्री नियुक्त भएका छन्। बागमती प्रदेशमा मुख्यमन्त्रीबाहेक १२ वटा मात्र मन्त्रालय भएपनि मन्त्री भने १३ जनालाई  बनाइएको छ। त्यहाँ...
नेपाल क्लिक्स | २०८१ साउन १२ गते शनिवार १२:४९

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन- चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ। तीन सय जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो। सङ्क्रमितमध्ये ५१ जना चितवनका हुन्। जनस्वास्थ्य कार्यालय चितवनका...
नेपाल क्लिक्स | २०८१ साउन १२ गते शनिवार ०९:००

रुमका चार सय परिवारलाई खानेपानी

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–२ रुममा तीन खानेपानी आयोजना सम्पन्न भएका छन्। ती आयोजना निर्माणपछि यहाँका चार सय नौ परिवारले खानेपानीको सुविधा पाएका छन्। नेपाल पानीका लागि स्वास्थ्य...
नेपाल क्लिक्स | २०८१ साउन १२ गते शनिवार ०७:५५

तीन दशकअघि रेखाङ्कन, अहिले कालोपत्र

दमौली- तनहुँ करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि लमजुङको कुन्छा जोड्ने सडकमा बल्ल कालोपत्र गर्न थालिएको छ। भानु–११ मानेचौका बजारदेखि आयुर्वेदचोकसम्म...
नेपाल क्लिक्स | २०८१ साउन १२ गते शनिवार ०६:५२

दूध दिँदासम्म घरमा नत्र सडकमा, अझै हटेन चोपाया छोड्ने प्रवृति

कैलाली- कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन। पशुचौपाया दूध दिउन्जेल तथा उपयोग गरुन्जेल राख्ने तर उपयोग हुने अवस्था नरहेपछि जथाभावी छाड्ने प्रवृति कायमै छ। यसले यहाँका...
नेपाल क्लिक्स | २०८१ साउन १२ गते शनिवार ०६:३७

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना