कास्की यस वर्षको मनसुन सुरू भएपछि पहिरामा परेर कास्कीमा हालसम्म १४ जनाको मृत्यु भएको छ। घटनामा छजना घाइते भएका छन्। यसबीचमा जिल्लामा बाढीपहिराका ३३ र अविरल वर्षाका ६१ वटा घटना घटेका प्रहरीले...
काठमाडौँ- सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका ५ जनाको शव परिवारले बुझेका छन्। शुक्रबार त्रिवि शिक्षण अस्पताल परिसरबाट ५ शव परिवारले बुझेका हुन्।
उद्धव पुरी, अश्मिन निरौला, श्याम...
काठमाडौँ- राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकारीलाई शपथ दिलाएका हुन्।
उपाध्यक्षमा शपथ लिएपछि...
विराटनगर- नेकपा (माओवादी केन्द्र)बाट कोशी प्रदेश सरकारमा सहभागी भएका ४ मन्त्रीले राजीनामा दिएका छन्।
विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री हिक्मतकुमार...
पोखरा- पोखरा महानगरपालिका वडा नं. १३ ले सामाजिक सुरक्षा भत्ता लिन आउने नागरिकको नि:शुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ।
कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकार्यमा सामाजिक...
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष रुकुम–पश्चिम र रुकुम-पूर्व जिल्लाका नेपाली कांग्रेस र नेकपा (एमाले) का नेता, सांसदसहित दुवै पार्टीका जिल्ला नेतृत्वले जाजरकोट–भूकम्पबाट प्रभावित...