२०८३ कार्तिक २४ गते सोमबार

समाचार



रास्वपा महामन्त्रीको प्रतिवेदन : ओली र प्रचण्डभन्दा बालेनसँग मिल्नु ठिक

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा मुकुल ढकालले देश दौडाहा गरी बनाएको प्रतिवेदनमा पार्टीको अवस्था कमजोर बन्दै गएको उल्लेख गरेका छन्। देशका विभिन्न क्षेत्रमा...
नेपाल क्लिक्स | २०८१ असार १२ गते बुधबार ०५:३५

अध्यक्ष बन्ने दौडबाट पछि हटे झलनाथ, घनश्यामलाई साथ

काठमाडौँ- घनश्याम भुसाललाई नेकपा एकीकृत समाजवादीको अध्यक्ष बनाउन झलनाथ खनालले साथ दिने भएका छन्। काठमाडौँको डल्लुस्थित खनालनिवासमा दुई नेताबीच भएको छलफलले यस्तो सहमति जुटाएको हो। खनाल,...
नेपाल क्लिक्स | २०८१ असार १२ गते बुधबार ०५:२०

गोर्खा मिडियामा गएको सहकारीको रकमसम्बन्धी विवरण झिकाउने छानबिन समितिको निर्णय

काठमाडौँ- सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्क प्रवाह भएको रकमको विवरण झिकाउने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको समिति बैठकले विभिन्न सहकारीमार्फत...
नेपाल क्लिक्स | २०८१ असार १२ गते बुधबार ०५:१२

एकीकृत समाजवादीको अध्यक्षमा घनश्यामलाई झलनाथले साथ दिने

काठमाडौं-  नेकपा एकीकृत समाजवादीको अध्यक्ष पदमा घनश्याम भुसाललाई झलनाथ खनालले साथ दिने भएका छन्। वर्तमान अध्यक्ष माधव नेपाल पनि दोहोरिन खोजिरहेका छन्। उनले अडान नछाडे अब नेपाल र भुसाल आमनेसामने...
नेपाल क्लिक्स | २०८१ असार १२ गते बुधबार ०५:०८

एसईई नतिजा बिहीबार बिहानै

काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार बिहान १० बजेसम्म प्रकाशन हुने भएको छ। नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो। तर केही प्राविधिक तयारी नपुगेकाले...
नेपाल क्लिक्स | २०८१ असार १२ गते बुधबार ०४:२२

विराटनगर विमानस्थलमा बाढी पस्यो

विराटनगर- बाढी पसेपछि विराटनगर विमानस्थल बन्द भएको छ। बस्तीबाट ओभरफ्लो भएर विराटनगर विमानस्थलमा बाढी पसेको हो। विराटनगरको विमानस्थलको हेलिप्याडमा समेत बाढी पसेको छ। विमानस्थलको धावनमार्गमा...
नेपाल क्लिक्स | २०८१ असार १२ गते बुधबार ०४:१४

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना