२०८३ कार्तिक २४ गते सोमबार

समाचार



पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

तनहुँ- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोला नजिक पहिरो खस्दा दमौली–डुम्रे खण्ड अवरुद्ध भएको छ। मुग्लिन–पोखरा सडक विस्तारका क्रममा खनिएको भित्तो खस्दा सडक अवरुद्ध...
नेपाल क्लिक्स | २०८१ जेठ २० गते आईतबार ०९:५३

स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ

इनरुवा (सुनसरी)- हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिर नजिकबाट गए राति स्रोत नखुलेको रु एक करोड एक लाखसहित एकजनालाई पक्राउ गरिएको छ। सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वसन्तपुरको चेकप्वाइन्ट...
नेपाल क्लिक्स | २०८१ जेठ २० गते आईतबार ०९:३६

चालीस लाख खर्चेर म्याग्दीको दग्नाममा खेलमैदान निर्माण

म्याग्दी- म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा खेलमैदान निर्माण भएको छ। दग्नामको एकता युवा क्लबले गाउँपालिका, प्रदेश सरकार, जलविद्युत् आयोजना र स्थानीयवासीको सहयोग जुटाएर प्यारापिटसहितको...
नेपाल क्लिक्स | २०८१ जेठ २० गते आईतबार ०८:०७

यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त

मुगु- बितेका दुई दिनमा यार्सागुम्बा सङ्कलन गर्न गएका जिल्लाका चारजनाको मृत्यु भएको छ। लेक लागेर उनीहरूको मृत्यु भएको हो। लेक लागेर सिकिस्त भएका एकजनाको उपचारका लागि जिल्ला अस्पताल ल्याउने...
नेपाल क्लिक्स | २०८१ जेठ २० गते आईतबार ०७:३८

प्राविधिक जनशक्ति उत्पादन गर्न पालिकाको छात्रवृत्ति

फुङ्लिङ- ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेको छ। दक्ष प्राविधिक जनशक्ति उत्पादनमा सघाउने उद्देश्यले...
नेपाल क्लिक्स | २०८१ जेठ २० गते आईतबार ०६:४६

आजकाे माैसम : देशभर आंशिक बदली

काठमाडौँ- नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान...
नेपाल क्लिक्स | २०८१ जेठ २० गते आईतबार ०६:१७

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना