काठमाडौँ- काठमाडौँ र ललितपुरका विभिन्न स्थानहरूमा आज ५ देखि ९ घन्टासम्म विद्युत् सेवा अवरूद्ध हुने भएको छ।
मर्मत तथा कन्डक्टर अपग्रेडका गर्न लागिएकाले ती फिडर अन्तर्गतका क्षेत्रहरूमा विद्युत...
काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौँका तीन प्रहरी वृत्त (बौद्ध, गौशाला र महाराजगञ्ज)को अनुगमन गरेका छन्।
गए राति अनुगमनका क्रममा गृहमन्त्री लामिछानेले प्रहरी...
मनाङ- मनाङ घुम्न आएका एक पर्यटक चार दिनदेखि सम्पर्कविहीन छन्। ललितपुरको नखिपोटका ३१ वर्षीय प्रकाश गोरखाली यही जेठ १६ गते दिउँसोदेखि सम्पर्कविहीन भएका हुन्।
तिलिचो ताल जाने क्रममा गोरखाली...
काठमाडौँ- चर्चित आरोही निर्मल पुर्जामाथि महिला आरोहीहरूले यौन दुर्व्यवहारको गम्भीर आरोप लगाएका छन्। ‘द न्युयोर्क टाइम्स’ मा प्रकाशित एक समाचारमा हिमाल आरोहणका क्रममा उनीहरूले पुर्जाबाट...
म्याग्दी (बेनी)- म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ का कृषकलाई हाते ट्र्याक्टर वितरण गरेको छ। परम्परागत कृषि प्रविधिलाई आधुनिकीकरण गर्दै कृषकको लागत घटाउन र उत्पादन बढाउन हाते ट्र्याक्टर (मिनिटेलर...
काठमाडौँ- नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि...