२०८३ कार्तिक २४ गते सोमबार

समाचार



फोहोर ‘उपहार’ पाएपछि मन्त्री महासेठले भने- काठमाडौँ महानगरले न्युरोडमा सडक तोडफोड गर्‍यो

काठमाडौँ- उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले काठमाडौँको न्युरोडमा महानगरले कानुनविपरीत तोडफोड गरेको आरोप लगाएका छन्। शनिबार काठमाडौँ महानगरले सडक विभाग र सडक डिभिजन कार्यालयको...
नेपाल क्लिक्स | २०८१ जेठ १३ गते आईतबार ०३:०९

कांग्रेसको मागमा भोलिसम्ममा सहमति हुने विश्वास छ : प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि (सोमबार)सम्ममा सहमति हुने बताएका छन्। सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका...
नेपाल क्लिक्स | २०८१ जेठ १३ गते आईतबार ०१:०५

श्रममन्त्रीको दाबी : मन्त्रालयका राम्रा काम देखेर स्वार्थसमूहले अफवाह फैलाए

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्यालले आफू र आफ्नो मातहतका निकायको बदनाम गर्न अफवाह फैलाउने प्रयास भइरहेको बताएका छन्। आफूले श्रम मन्त्रालय सम्हालेको...
नेपाल क्लिक्स | २०८१ जेठ १३ गते आईतबार १२:५९

पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान देशभर सुरु

पाटन (ललितपुर)- पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान देशभर प्रारम्भ भएको छ। अभियानअन्तर्गत १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई खोप लगाइने छ। ‘सतहत्तर वटै जिल्लामा खोप अभियान प्रारम्भ भएको छ,...
नेपाल क्लिक्स | २०८१ जेठ १३ गते आईतबार ०९:३९

भोजपुर– खोटाङ जोडिने कोट–पाँचधारे सडकखण्ड स्तरोन्नति हुँदै

भोजपुर- भोजपुरलाई खोटाङ सदरमुकाम दिक्तेलसँग जोड्ने कोट–पाँचधारे सडकको स्तरोन्नति थालिएको छ। वर्षा याममा आवागमन नै अवरुद्ध हुने टेम्केमैयुङ गाउँपालिका–६ कोटक्षेत्रको सात किलोमिटर सडक स्तरोन्नति...
नेपाल क्लिक्स | २०८१ जेठ १३ गते आईतबार ०९:१४

आविष्कार केन्द्रले बनायो दश किसिमका कृषि औजार

वीरगञ्ज (पर्सा)- राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तयार पारेको छ। हाल १० किसिमका साना कृषि औजार...
नेपाल क्लिक्स | २०८१ जेठ १३ गते आईतबार ०९:०२

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना