काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारीको बैठक बोलाएका छन्।
सहकारी प्रकरणमा ठोस धारणा बनाउन कांग्रेसले बोलाएको वर्तमान र पूर्वपदाधिकारीको बैठक बोलाए कांग्रेस...
दार्चुला- दार्चुलाको मार्मा गाउँपालिकामा खोलाले बगाउँदा दुई जना बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बेपत्ता हुनेमा २५ वर्षीया झुपा टमटा र ६ वर्षीय ऐन विक छन्।
मार्मा...
काठमाडौँ- धनुषा प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तेस्रो पटक म्याद थपका लागि अदालत लैजाने तयारी गरेको छ।
नागरिकता किर्ते सम्बन्धी कसुरमा जेष्ठ ८ मा पक्राउ परेका...
काठमाडौँ- हरिवन नगरपालिका मधेस प्रदेशमा जन स्वास्थ्यका क्षेत्रमा उत्कृष्ट कार्य गर्ने पालिकाका रुपमा सम्मानित भएको छ। नगरपालिकाले जनस्वास्थ्यका क्षेत्रमा गरेको योगदानका आधारमा मधेस प्रदेशमै...
चितवन- प्रहरीले निजी विद्यालयको बसमा आगजनी गरेको आरोपमा सरकारी विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई पक्राउ गरेको छ।
प्रहरीले गत बैशाख ३० गते बिहान विद्यार्थी लिन जाँदै गरेको बागमती प्रदेश...
मुगु- मुगुको मुगुम कार्मारोङ गाउँँपालिका–१ डोल्फु गाउँमा हतियारधारी समूहले लुटपाट गरेको छ। गाउँका अधिकांश व्यक्ति यार्सागुम्बा सङ्कलन गर्न गएको समयमा लुटपाट गरिएको हो।
हतियारधारी समूहले...