२०८३ कार्तिक २४ गते सोमबार

समाचार



गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

मध्यविन्दु (नवलपरासी)- नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ। कावासोती नगरपालिका–१० रतवल निवासी ९० वर्षीया ज्येष्ठ नागरिक जगरीमाया महतोको...
नेपाल क्लिक्स | २०८० चैत २७ गते मङ्गलबार ०५:५२

९ अंकले बढेको पुँजीबजारमा ४ अर्बको कारोबार

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि भएको छ। नेप्से परिसूचक नौ दशमलव १९ अङ्कले बढेर दुई हजार ३६ दशमलव ०१ को बिन्दुमा कायम हुँदा रु चार अर्बभन्दा बढीको कारोबार...
नेपाल क्लिक्स | २०८० चैत २७ गते मङ्गलबार ०४:२४

मोटरसाइकल हाँकेर नातिपुस्तासँगै रिपोर्टिङमा कुद्छन् ८० वर्षे पत्रकार

झापा- काम गर्ने जोस र इच्छाशक्ति हुनेलाई उमेरले छेक्दैन। 'बुढ्यौली लाग्यो भन्ने त अल्छी गर्नेहरुको बहाना मात्र हो,' भद्रपुर नगरपालिका–६ भानुनगरका ८० वर्षीय गोविन्दचन्द छेत्रीलाई सक्रिय पत्रकारिता...
चन्द्रकला भण्डारी | २०८० चैत २७ गते मङ्गलबार ०४:२०

कांग्रेसका मागमा सत्तारुढ : बैठकमा बोलाउने, टसमस नगर्ने!

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न भएको आरोप लागेकाले छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गर्दै आएको छ। सोही माग संसदमा...
नेपाल क्लिक्स | २०८० चैत २७ गते मङ्गलबार ०४:०४

बुधबारसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ- प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ। यसअघि १५ मिनेटका लागि स्थगित गरिएको बैठक सूचना टाँस गरेर बुधबारसम्मका लागि स्थगित गरिएको हो। प्रमुख प्रतिपक्षी दल नेपाली...
नेपाल क्लिक्स | २०८० चैत २७ गते मङ्गलबार ०३:००

कनेक्ट आईपीएसमा थपियो नयाँ सुविधा, अमेरिकाबाट पैसा पठाए भुक्तानी तुरुन्तै

काठमाडौँ- अब कनेक्ट आईपीएसमार्फत सोझै नेपालका कुनै पनि बैंक खातामा रकम माग गर्न सकिने भएको छ। कनेक्ट आईपीएसले जुनोको अन्तरदेशीय रियल टाइम (तत्कालै प्राप्त गर्न सकिने) भुक्तानी फिचर प्रयोग गरी...
नेपाल क्लिक्स | २०८० चैत २७ गते मङ्गलबार ०२:१८

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना