२०८३ कार्तिक २४ गते सोमबार

समाचार



काठमाडौँ उपत्यकाको फोहर विसर्जनमा अवरोध

त्रिशूली (नुवाकोट)- विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौँ उपत्यकाको फोहर बञ्चरेडाँडामा विसर्जन गर्न नुवाकोट र धादिङका स्थानीय बासिन्दाले अवरोध गरेका छन्। ‘बञ्चरेडाँडा ल्याण्डफिलसाइट...
नेपाल क्लिक्स | २०८० चैत २४ गते शनिवार ०८:४३

कावाखोला पुल पुनःनिर्माण थालियो

भोजपुर- निर्माणको अन्तिम चरणमा भाँचिएको कावाखोलाको पक्की पुलको पुनःनिर्माण थालिएको छ। हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्ज्याङ जोड्ने कावाखोला पुलको पुनःनिर्माण...
नेपाल क्लिक्स | २०८० चैत २४ गते शनिवार ०८:२६

‘कर्णालीको विकासका लागि भौतिक पूर्वाधार निर्माण अपरिहार्य’

सिमकोट (हुम्ला)- कर्णाली प्रदेशको दोस्रो पञ्चवर्षीय योजना तर्जुमासम्बन्धी जिल्लास्तरीय परामर्श गोष्ठी जिल्ला समन्वय समितिको प्रेक्षालयमा शुक्रबार सम्पन्न भएको छ। गोष्ठीका अधिकांश वक्ताले...
नेपाल क्लिक्स | २०८० चैत २४ गते शनिवार ०८:०८

चितवनमा खोरेतविरुद्धको खोप अभियान

नारायणगढ (चितवन)- जिल्लाको कालिका नगरपालिकामा खोरेतविरुद्धको खोप अभियान प्रारम्भ भएको छ। पालिकाको पशु सेवा शाखा र दुग्ध उत्पादन सहकारीहरूको समन्वयमा अभियान थालिएको हो। अभियानअन्तर्गत पालिकाका...
नेपाल क्लिक्स | २०८० चैत २४ गते शनिवार ०७:५४

लठ्ठा चुँडिएपछि त्रिशूलीको पुल बन्द

त्रिशूली (नुवाकोट)- नुवाकोटको विदुर नगरपालिका–६ त्रिशूली नदीको पक्की पुलको लठ्ठा चुँडिएपछि आवागमन पूर्णरुपमा बन्द भएको छ। देवीघाट जलविद्युत् केन्द्रको निर्माणको समयमा करिब ४० वर्षअघि निर्माण...
नेपाल क्लिक्स | २०८० चैत २४ गते शनिवार ०७:४५

जुम्लाको चन्दननाथमा १५ शय्याको आयुर्वेद अस्पताल बनाइने

जुम्ला- जुम्लाको चन्दननाथ नगरपालिका–१० स्थित बोहोरा गाउँमा रु १२ करोडको लागतमा १५ शय्याको आयुर्वेद अस्पताल निर्माण हुने भएको छ। कर्णाली प्रदेशअन्तर्गतको आयुर्वेद स्वास्थ्य केन्द्रलाई स्तरोन्नति...
नेपाल क्लिक्स | २०८० चैत २४ गते शनिवार ०७:२२

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना