काठमाडौँ- नेपाल सरकारले रुसको राजधानी मस्कोमा शुक्रबार साङ्गीतिक कार्यक्रममा आतङ्कवादी हमलामा निर्दोष नागरिकले ज्यान गुमाएको तथा घाइते भएको खबरले स्तब्ध भएको जनाएको छ।
परराष्ट्र मन्त्रालयले...
दाङ- दाङ जिल्ला अदालतका कर्मचारीले आफूमाथि बलात्कार गरेको भन्ने आरोप झुटो सावित भएपछि आरोप लगाउने महिला नै जेल चलान भएकी छन्।
अदालतका एक कर्मचारीले केही समय पहिले आफूमाथि बलात्कार गरेको आरोप...
काठमाडौँ- दोलखा सदरमुकाम चरिकोटबाट करिब १५ किलो मिटर उत्तर कालिञ्चोक गाउँपालिका अवस्थित कालिञ्चोक मन्दिर ३८४२ मिटरको उचाइमा छ।
कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौँको शोभा भगवती...
मस्को- रुसको राजधानी मस्कोमा भइरहेको कन्सर्टमा बन्दुधारीले अन्धाधुन्ध आक्रमण गर्दा कम्तीमा ६० जना मारिएका छन्। उक्त आक्रमणमा परी कम्तीमा १०० जना घाइते भएको समाचार बीबीसीले प्रकाशन गरेको...
खोटाङ- खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले जिल्लाका आठ अग्निपीडित परिवारलाई राहत रकम प्रदान गरेको छ। आगलागीबाट विस्थापित भएका हरेक परिवारलाई कोषले प्रतिपरिवार रु दश हजारका दरले राहत रकम प्रदान...
काठमाडौँ- हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको झारखण्ड आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी, मधेस, बागमती र गण्डकी...