२०८३ कार्तिक २३ गते आईतबार

समाचार



अस्ट्रेलियामा आँधी, ७ सय जना अलपत्र

सिड्नी- अस्ट्रेलियाको सुदूर उत्तरी क्षेत्रमा मङ्गलबार आएको उष्णकटिबन्धीय चक्रवातका कारण करिब ७०० जना व्यक्ति अलपत्र परेका छन्। अस्ट्रेलियाली प्रतिरक्षा बलले बोरोलोलाको सानो उत्तरी क्षेत्र...
नेपाल क्लिक्स | २०८० चैत ६ गते मङ्गलबार ०३:५९

रुसी सेनामा भर्ती भएर मृत्यु हुने नेपालीको संख्या ३३ पुग्यो

काठमाडौँ- रुसी सेनामा भर्ती भएका थप १६ जना नेपालीको मृत्यु भएको छ। योसँगै रुसी सेनामा भर्ती भएर मृत्यु हुने नेपालीको संख्या ३३ पुगेको छ। परराष्ट्र मन्त्रालयका अनुसार पछिल्लो पटक थप १६ नेपालीको...
नेपाल क्लिक्स | २०८० चैत ६ गते मङ्गलबार ०३:३९

होलीगीतले गुञ्जायमान बन्न थाल्यो मिथिला

रङ र अबिरको पर्व होलीको दिन नजिकिँदै गर्दा अहिले मिथिलाको प्रत्येक गाउँ÷सहर होलीको गीत (जोगिरा)ले गुञ्जायमान हुन थालेको छ। नेपालका तराई मधेस र भारतको विहार राज्यको अधिकांश जिल्ला समेटिएर बनेको...
सञ्जीतकुमार मण्डल | २०८० चैत ६ गते मङ्गलबार ०३:१०

प्रधानमन्त्रीलाई कसले के सोधे? के आयो उत्तर? [पूर्णपाठ]

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदहरूले राखेको प्रश्नको उत्तर दिएका छन्।
नेपाल क्लिक्स | २०८० चैत ६ गते मङ्गलबार ०२:३०

काभ्रेका १८ स्थानमा आगलागी, ७ घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोका विभिन्न अठार स्थानमा आगलागी हुँदा जनधनको क्षति भएको छ। पछिल्लो एक सातामा दैनिकजसोको आगलागीका कारण ६ घर र सात गोठ जलेका छन् भने ७ जना घाइते भएका छन्। आगलागीमा...
नेपाल क्लिक्स | २०८० चैत ६ गते मङ्गलबार ०२:१५

संसदमा रवि लामिछानेको बचाउ गर्दै प्रचण्ड [लाइभ]

काठमाडौँ- संघीय संसदअन्तर्गत प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदका प्रश्नहरूको सामना गर्ने बैठक सुरु भएको छ। बैठक सुरू हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल कांग्रेसले...
नेपाल क्लिक्स | २०८० चैत ६ गते मङ्गलबार १२:४५

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना