२०८३ कार्तिक २३ गते आईतबार

समाचार



आर्थिक मामिलामन्त्री शाही पदमुक्त

कैलाली- सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीलाई आज पदमुक्त गरिएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आर्थिक मामिला मन्त्री शाहीलाई पदमुक्त गरेका...
नेपाल क्लिक्स | २०८० फाल्गुण २४ गते बिहिबार ०८:२०

रुसी सेनामा कार्यरत नेपालीलाई स्वदेश फर्काउन विदेशमन्त्री लाभारोभलाई मन्त्री श्रेष्ठको अनुरोध

काठमाडौँ- नवनियुक्त उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपाली नागरिकका समस्या, ज्यान गुमाएकाको शव स्वदेश ल्याउन, मृतकका परिवारलाई क्षतिपूर्ति...
नेपाल क्लिक्स | २०८० फाल्गुण २४ गते बिहिबार ०८:००

३३७ जनालाई ठगेको अभियोग लागेका तामाङद्वयलाई थुनामा राख्न आदेश

काठमाडौँ- वैदेशिक रोजगार न्यायाधिकरणले वैदेशिक रोजगार कसुरमा विकास बाइवा भन्ने सुजन तामाङ र अर्जुन तामाङ भन्ने कर्मा तामाङ पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। न्यायाधिकरणका अध्यक्ष...
नेपाल क्लिक्स | २०८० फाल्गुण २४ गते बिहिबार ०७:४५

रेशमलाल चौधरी पार्टीको अध्यक्ष हुन नमिल्ने आयोगको निर्णय

काठमाडौँ- निर्वाचन आयोगले सर्वोच्च अदालतबाट ज्यान मुद्दामा दोषी ठहर गरिएका रेशमलाल चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष हुन अयोग्य हुने व्याख्या गरेको छ। नागरिक उन्मुक्ति पार्टीले...
नेपाल क्लिक्स | २०८० फाल्गुण २४ गते बिहिबार ०७:२५

धादिङ बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, एक जना अझै बेपत्ता [अपडेट]

योसहित दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ।
नेपाल क्लिक्स | २०८० फाल्गुण २४ गते बिहिबार ०७:२१

दुर्गा प्रसाईंलाई लक्षित गर्दै अर्थमन्त्रीले भने- ‘बैँंकको ऋण तिर्दिनँ’ भन्नेलाई पक्राउ गरिन्छ

बिहीबार सिंहदरबारमा नेपाल बैंकर्स संघका प्रतिनिधिसँगको कुराकानीमा अर्थमन्त्री पुनले आफूलाई अभियन्ता बताउने दुर्गा प्रसाईँप्रति लक्षित गर्दै यस्तो चेतावनी दिएका हुन्। 
नेपाल क्लिक्स | २०८० फाल्गुण २४ गते बिहिबार ०७:१८

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना