२०८३ कार्तिक २३ गते आईतबार

समाचार



घाटबेँसी बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या ७ पुग्यो

मलेखु (धादिङ)- धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७ जना पुगेको छ। कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको...
नेपाल क्लिक्स | २०८० फाल्गुण २३ गते बुधबार ०९:१२

जङ्गली जनावरको त्रासमा निकुञ्ज वरिपरिवासी

वीरगञ्ज (पर्सा)- पर्साको पटेर्वासुगौली-२ लक्ष्मीपुर निवासी २३ वर्षीय सरोज अधिकारीलाई गत बिहीबार बाघले आक्रमण गरी घाइते बनायो। शरीरका विभिन्न भागमा चोट लागेका उनको वीरगञ्जस्थित नारायणी अस्पतालमा...
नेपाल क्लिक्स | २०८० फाल्गुण २३ गते बुधबार ०८:३४

बेनी-जोमसोम-कोरला सडक आयोजना : तिप्ल्याङमा घरटहरा भत्काउन थालियो

म्याग्दी- राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङमा सडकमा पर्ने घरटहरा हटाउन थालिएको छ। बेनी–जोमसोम–कोरला...
नेपाल क्लिक्स | २०८० फाल्गुण २३ गते बुधबार ०८:०३

बस दुर्घटना अपडेट : ४ जनाकाे मृत्यु, ३० जनाभन्दा बढी घाइते

काठमाडौँ- त्रिशूलीमा बस खस्दा ६ जनाको मृत्यु भएको छ भने ३० जना भन्दा बढी घाइते भएका छन्। प्रहरीका अनुसार कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरका यात्रुवाहक बस धादिङको गजुरी...
नेपाल क्लिक्स | २०८० फाल्गुण २३ गते बुधबार ०७:४१

त्रिशूलीमा बस खस्याे, १३ जनाकाे सकुशल उद्धार

काठमाडौँ- यात्रुवाहक बस त्रिशूलीमा खसेको छ। कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको बस आज बिहान ५ बजे अनियन्त्रित भई त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ। नदीमा खसेकामध्ये १३ जनालाई उद्धार गरिएको...
नेपाल क्लिक्स | २०८० फाल्गुण २३ गते बुधबार ०७:१६

दिक्तेल बहुमुखी क्याम्पसलाई क्यूएएकाे मान्यता

खोटाङ- दिक्तेल बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (युजिसी)बाट क्वालिटी एस्युरेन्स एक्रेडिटेसन (क्यूएए)को मान्यता प्राप्त गरेको छ। आयोगको गत पुस १९ गते बसेको बोर्ड बैठकले सो क्याम्पसलाई...
नेपाल क्लिक्स | २०८० फाल्गुण २३ गते बुधबार ०६:४८

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना