काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनुषा र सिरहा जोड्ने पक्की पुलको शिलान्यास गरेका छन्। धनुषाको सबैला नगरपालिका–४ र सिरहाको कल्याणपुर नगरपालिका–५ जोड्ने पक्की पुलको आज...
थाइल्यान्डले एक वर्षमा ८० लाख बाह्य पर्यटक भित्र्याउने नीति लिएको छ जबकि ऊसँग ऐतिहासिक, प्राकृतिक वैभव सीमित छन्। नेपाल भने सुनको कचौरामा भिख माग्नेको देश बनेको छ।
बलेवा (बागलुङ)- सुक्खा पहिरोका कारण गए रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी सडकखण्ड अवरुद्ध भएको छ। बागलुङ र गुल्मीको सिमानामा पर्ने बागलुङको जैमिनी नगरपालिका–८ बरालवाको भिरमा गए राति...
काठमाडौँ- नेकपा एमालेको भातृ सँगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का नेता कमल जोशीमाथि अज्ञात समूहले आक्रमण गरेको छ। शुक्रवार साँझ लैनचौर स्थित अमृत साइन्स...
चितवन- भरतपुर महानगरपालिका-१० का बासिन्दाले चितवन मेडिकल कलेजमा उपचारका लागि ५० प्रतिशत छुट पाउने भएका छन्। महानगरपालिकाको वडा कार्यालय र अस्पतालबीच भएको सम्झौताअनुसार वडावासीलाई अस्पतालमा...
धरान- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मिहिन ढङ्गले अध्ययन नगरी धरानमा तत्काल हवाईमैदान बनाउन नसकिने बताएका छन्।
सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको धरान...