२०८३ कार्तिक २३ गते आईतबार

समाचार



भक्तपुर बलात्कारका दोषीबाटै कीर्तिपुरमा बालिकामाथि जबर्जस्ती करणी, १९ वर्षीय किशोर कारागार चलान

प्रहरीका अनुसार शर्माविरुद्ध यसअघि जिल्ला अदालत, भक्तपुरमा समेत बलात्कार मुद्दा चलेको थियो।
नेपाल क्लिक्स | २०८० फाल्गुण ११ गते शुक्रबार ०६:२२

बैंकिङ कसुर विधेयक अब संसदीय समितिमा, दफादफामा छलफल हुने

बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा पनि पढेर सुनाएका थिए। 
नेपाल क्लिक्स | २०८० फाल्गुण ११ गते शुक्रबार ०५:३९

अब देशभरका ३४ वटा विमानस्थलमा नेपाल टेलिकमको फ्री वाइफाई

काठमाडौं- नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलहरुमा फ्री वाइफाई इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ। यस सम्बन्धी नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबिच शुक्रबार सहमति...
नेपाल क्लिक्स | २०८० फाल्गुण ११ गते शुक्रबार ०५:३७

काम नगर्ने ‘माननीय ठेकेदार’को फोटो ब्यानरमा, ५ दलले गरे विरोध

बानियाँसहित अरू ठेकेदारको पनि नाम र फोटो राखेर काम सम्पन्न नगरी अलपत्र पारेको निर्माण स्थलमा पाँच दलले प्रर्दशन गरिएको नेकपा एमाले मनहरी गाउँपालिकाका अध्यक्ष नविन सुवेदीले जानकारी दिए।
नेपाल क्लिक्स | २०८० फाल्गुण ११ गते शुक्रबार ०५:२६

प्रचण्ड निरन्तर भागिरहे, नाकमा नत्थी लाएर ल्याउन नपरोस् : एमाले

काठमाडौँ- नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सदनमा ल्याउन नाकमा नत्थी लगाउने अवस्था सिर्जना नगर्न चेतावनी दिएको छ। तीन जना मन्त्रीको राजीनामा माग गर्दै सदनमा अवरोध गरेको...
नेपाल क्लिक्स | २०८० फाल्गुण ११ गते शुक्रबार ०४:१४

बालुवाटारमा सहकारीपीडित र प्रहरीबीच ठेलमठेल [फोटो फिचर]

काठमाडौँ- बालुवाटारमा प्रदर्शन गर्न पुगेका लघुवित्तपीडित र प्रहरीबीच ठेलमठेल भएको छ। प्रदर्शनकारीहरूले राष्ट्र बैंक अगाडिको निषेधित क्षेत्र तोडेर अगाडि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो। त्यसपछि...
नेपाल क्लिक्स | २०८० फाल्गुण ११ गते शुक्रबार ०३:४८

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना