तनहुँ- २०७८ भदौ ९ गते मादीनदीमा आएको बाढीले धेरै घर जोखिम बनायो। व्यास–५ पाटनमा १०२ मिटर र व्यास–३ को भतेरीमा २५८ मिटर लामो तटबन्ध निर्माण गरेपछि हाल उक्त क्षेत्र जोखिममुक्त बनेको छ।
तटबन्ध...
काठमाडौँ- धनुषामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। तीनजना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो।
मृत्यु हुनेमा धनुषाको कमला नगरपालिका...
काठमाडाैँ- धनुषामा एक बालिकाको शव भेटिएको छ। २४ घण्टादेखि हराइरहेकी बालिका मृत अवस्थामा भेटिएकी हुन्।
धनुषाको सबैला नगरपालिका ९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको शव सतोखर पोखरी...
बाजुरा - बाजुराका भूकम्पप्रभावित परिवारका लागि आएको पहिलो किस्ताको १४ करोडमध्ये ८ करोड फिर्ता गरिएको छ। पहिलो किस्ताको १४ करोडमध्ये १० करोड फिर्ता गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...
जानकी (बाँके)- बाँकेमा भन्सार छलेर भारतबाट नेपाल भित्र्याउँदै गरेको ३२ लाख बराबरको अवैध सामान सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं ३० गण बागेश्वरीको टोलीले...
नारायणगढ (चितवन)- जिल्ला कारागार कार्यालय चितवनमा रहेका १११ कैदीबन्दी बिरामी भएको पाइएको छ। उनीहरु विभिन्न रोगबाट पीडित छन्।
आधाभन्दा बढी कैदीबन्दी उच्च रक्तचापबाट पीडित छन्। अन्य जिल्लाबाट...