२०८३ कार्तिक २२ गते शनिवार

समाचार



प्रतिगामीहरू अन्तिम छटपटीमा छन् : प्रचण्ड

काठमाडौँ-  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन चाहने प्रतिगामीहरूको अन्तिम छटपटीमा पुगेको दाबी गरेका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा उनले...
नेपाल क्लिक्स | २०८० मङ्सिर ६ गते बुधबार ०५:०४

एपिवानले रोक्यो दुर्गा प्रसाईँको अन्तर्वार्ता

काठमाडौं- एपिवान टेलिभिजनले भुषण दाहालले सञ्चालन गर्दै आएको ब्राभो डेल्टा शो नामक टक शो रोकिदिएको छ। दाहालले कार्यक्रममा दुर्गा प्रसाईँसँग अन्तर्वार्ता गरेका थिए। तर, टेलिभिजनले अन्तिम समयमा...
नेपाल क्लिक्स | २०८० मङ्सिर ६ गते बुधबार ०४:५९

राष्ट्रिय हितलाई तिलाञ्जली दिएर छिमेकीसँग सम्बन्ध सुमधुर हुँदैन : अध्यक्ष ओली

‘हामी हिंसाको बाटो हिँड्दैनौं। शान्तिको बाटोबाट, जनपरिचालनको बाटोबाट हिँड्छौं। जनताको बल प्रयोग गर्ने भनेका छौं, हिंसाको बाटोबाट होइन।’
नेपाल क्लिक्स | २०८० मङ्सिर ६ गते बुधबार ०४:२४

राष्ट्रिय सभा निर्वाचन : बढ्यो मतभार

काठमाडौँ- राष्ट्रिय सभाको निर्वाचनका लागि प्रदेश सांसको मतभार बढेको छ। यसअघिको निर्वाचनमा २०६८ को जनगणनालाई आधार मानेर निर्वाचन भएको तर २०७८ को तथ्यांकसमेत सार्वजनिक भइसकेकाले उक्त तथ्यांकलाई...
नेपाल क्लिक्स | २०८० मङ्सिर ६ गते बुधबार ०४:१७

नालगाडमा अस्थायी टहरा बनाउन व्यस्त प्रदीप पौडेल नेतृत्वको टोली

काठमाडौं- नेपाली कांग्रेसका नेता  प्रदीप पौडेल नेतृत्वको टोलीले भूकम्पबाट प्रभावित जाजरकोटमा अस्थायी आवास निर्माणको काम जारी राखेको छ। पार्टीको निर्णयअनुसार पौडेल नेतृत्वको टोली पुगेर...
नेपाल क्लिक्स | २०८० मङ्सिर ६ गते बुधबार ०३:३९

उपल्लो मुस्ताङलाई निषेधित क्षेत्रबाट हटाउन माग

म्याग्दी- मुस्ताङको तीनवटा स्थानीय तहले आफ्नो भूगोललाई निषेधित क्षेत्रबाट हटाउन माग गरेका छन्। लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ लाई सरकारले निषेधित क्षेत्र...
नेपाल क्लिक्स | २०८० मङ्सिर ६ गते बुधबार ०३:३५

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना