२०८३ कार्तिक २२ गते शनिवार

समाचार



दुर्गा प्रसाईँलाई कालो मसो दल्नेले नै महिलाहरु माथि दुर्व्यवहार भएको पुष्टि

काठमाडौं- विहिबार दुर्गा प्रसाईँ नेतृत्वको समूहले गर्न लागेको प्रदर्शनमा भाग लिन आएका महिलाहरुलाई मध्यरातमा दुर्व्यवहार युवासंघका सचिवालय सदस्यको संग्लग्नता रहेको रहेको पुष्टि भएको छ। युवासंघका...
नेपाल क्लिक्स | २०८० मङ्सिर ६ गते बुधबार १२:३२

सर्वोत्तम सिमेन्टले ल्यायो बुक बिल्डिङबाट आईपीओ, कस्तो हुन्छ प्रक्रिया?

काठमाडौं- नेपालमा पहिलोपटक बुक बिल्डिङमार्फत सेयरको सार्वजनिक निष्कासन हुने भएको छ। सर्वोत्तम सिमेन्ट लिमिटेडले बुक बिल्डिङ प्रणालीमार्फत मंसिर ६ गतेदेखि सेयरको सार्वजनिक निष्कासन (आईपीओ)...
नेपाल क्लिक्स | २०८० मङ्सिर ६ गते बुधबार ११:५६

यमनसँग हार्‍यो नेपाल

काठमाडौं- विश्वकप फुटबलको एसिया क्षेत्र छनोटमा नेपालले यमनसँग हार ब्यहोरेको छ। मंगलबार दशरथ रंगशालामा भएको खेलमा नेपालले यमनसँग २–० को हार व्यहोरेको हो। पहिलो हाफमा यमनलाई बराबरीमा रोकेको...
नेपाल क्लिक्स | २०८० मङ्सिर ५ गते मङ्गलबार ०९:०७

फरार मेयर भन्छन्- ४५ कित्ता जग्गा र १८ वटा घर छन्, बचतकर्तालाई हस्तान्तरण गर्ने वातावरण चाहियो

नेपालीले बुर्तिबाङ, बागलुङ बजार, पोखरा र काठमाडौंमा गरी ४५ कित्ता जमिन र १८ वटा घर भएको उल्लेख गरेका छन्।
नेपाल क्लिक्स | २०८० मङ्सिर ५ गते मङ्गलबार ०८:१६

पुल्चोक आसपास क्षेत्रमा ६ महिनासम्म निषेध आदेश

काठमाडौं-  जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोक आसपासको क्षेत्रमा ६ महिनासम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ मंगलबार प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितद्वारा जारी...
नेपाल क्लिक्स | २०८० मङ्सिर ५ गते मङ्गलबार ०५:३९

टिकटक बन्द गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

काठमाडौँ- सर्वोच्च अदालतले टिकटक बन्द गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले एक दर्जन बढी रिटको एकीकृत सुनुवाइ...
नेपाल क्लिक्स | २०८० मङ्सिर ५ गते मङ्गलबार ०५:२७

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना