भरतपुर- चितवनमा उत्पादित सयपत्री र मखमली फूल हङकङ निर्यात गरिएको छ। कालिका नगरपालिका-२ पदमपुरका तीन जना दाजुभाइले उत्पादन गरेको एक हजार तीन सय माला र दुई क्विन्टल खुद्रा फूल बिहीबार हङकङ पठाइएको...
काठमाडौं- अघिल्लो साताको शुक्रबार राति जाजरकोटमा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण १५४ जनाको मृत्यु भयो। हजारौं घरबारविहीन भए। जाजरकोट र रुकुम पश्चिममा भूकम्पका कारण जनधनको ठूलो क्षति...
नेपाल क्लिक्स | २०८० कार्तिक २४ गते शुक्रबार १२:२४
काठमाडौं- मुगुमा एकै परिवारका चार जनाको सामूहिक हत्याको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा छायानाथ रारा गाउँपालिका-६ मुन्डु बस्ने ३१ वर्षीय गोरखबहादुर शाही र सोही ठाउँ घर भई हाल...
नेपाल क्लिक्स | २०८० कार्तिक २४ गते शुक्रबार ०८:३३
किभ- युक्रेनका संसदले राज्यको सम्पूर्ण खर्चको आधा हिस्सा रक्षामा खर्च हुनेगरी सन् २०२४ को सरकारी बजेटलाई अनुमोदन गरेको छ। बिहीबार बजेट बिनियोजन बिषयमा मतदान भएको थियो।
किभ र मस्को दुवैले...
नेपाल क्लिक्स | २०८० कार्तिक २४ गते शुक्रबार ०७:०४
जाजरकोट- विसं १९९० माघ २ गते गएको भूकम्पबाट क्षति व्यहोरेको जाजरकोट दरबारले फेरि गत शुक्रवारको भूकम्पमा परी क्षति व्यहोरेको छ। हाल जिल्ला प्रशासन कार्यालय रहेको यो दरबार विसं १८५२ मा निर्माण...
नेपाल क्लिक्स | २०८० कार्तिक २४ गते शुक्रबार ०२:५५
किमाथाङ्का (सङ्खुवासभा)- सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्ग ७० दिनपछि खुलेको छ।
अरुण तेस्रो प्रवेशमार्ग पीडितले गत भदौ १६ देखि सुरु गरेको...