काठमाडौँ- राष्ट्रपति रामचन्द्र पाैडेलले भूकम्पका घाइतेको उपचारमा कुनै कमी हुन नदिन आग्रह गरेका छन्। स्वास्थमन्त्री माेहनबहादुर बस्नेतसँगको भेटमा उनले यस्तो आग्रह गरेका हुन्।
राजधानीलगायत...
काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावित जनताका लागि एक महिनाको तलब बराबरको रकम उपलब्ध गराउने भएका छन्। पौडेलको सचिवालयका अनुसार उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार...
काठमाडौँ- पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न संघ संस्थाहरूले ४ करोड भन्दाबढी रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सहयोग गरेका छन्।
बुधबार बिहान बालुवाटारमा पर्यटन...
पोखरा- चीनले नेपाललाई झन्डै ४० करोडका राहत सामग्री हस्तान्तरण गरेको छ। स्थलमार्गबाट १० करोडका सामग्री पठाएको चीनले हवाइ मार्गबाट ३० करोडका सामग्री पठाएको हो।
नेपालका लागि चिनियाँ राजदूत...
काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भूकम्पप्रभावित क्षेत्रमा जाने भएका छन्। राहत कार्यलाई प्रभावकारी बनाउनका लागि सहजीकरण गर्न उनीहरू प्रभावित क्षेत्रमा...
काठमाडौँ- उद्योगी विनोद चौधरीको अध्यक्षतामा रहेको चौधरी फाउन्डेसनले भूकम्पपीडित ५० परिवारका लागि अस्थायी घर बनाइदिने भएको छ। कांग्रेसका सांसद समेत रहेका चौधरीको फाउन्डेसन र रुकुम पश्चिम...