काठमाडौँ- नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज सगरमाथा क्षेत्रको अवलोकन भ्रमण गर्दै दिउँसो पोखरा जाने भएका छन्।
मौसम अनुकूलताअनुसार उनी आज बिहान...
बलेवा (बागलुङ)- ‘सिङ्गल स्पान’ प्रविधिमा विश्वकै लामो झोलुङ्गे पुल निर्माण भएको कालीगण्डकी नदीमाथि अर्को लामो पुल तयार भएको छ।
बागलुङ र छिमेकी जिल्ला पर्वत जोड्ने गरी सिङ्गल स्पान प्रविधिको...
खोटाङ- बचतकर्ताको रकम घोटला प्रकरणमा लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड खोटाङको सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईंसहित थप ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्लाका चार...
काठमाडौँ- इजरालयमा हमास समूहको आक्रमणमा मृत्यु भएका थप ३ जना नेपालीको शव पहिचान भएको छ।
इजरायलको तेल अबिबस्थित नेपाली दूतावासले थप ३ नेपाली विद्यार्थीको शव पहिचान भएको जानकारी दिएको हो।
दूतावासका...
काठमाडौँ- किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले कलेजो र मिर्गौलाको एकैसाथ सफल प्रत्यारोपण गरेको छ।
आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी अस्पतालले जटिल एवंम् दुर्लभ प्रकृतिको कलेजो र मिर्गौलाको...
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसबीच भेटवार्ता भएको छ। राष्ट्रपति निवासमा आइतबार दिउँसो भेटवार्ता भएको हो।
भेटमा राष्ट्रपति पौौडेलले...