काठमाडौं- भन्सार विधेयक २०८० प्रतिनिधि सभामा पेस भएको छ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतका तर्फबाट कानुनमन्त्री धनराज गुरुङले उक्त विधेयक संसदमा पेस गरेका...
काठमाडौं- सडक निर्माणको काम अलपत्र छाडेको भन्दै दैलेखका स्थानीयले त्यहाँको सांसदको फोटा रुखमा टाँसेर विरोध गरेका छन् । दैलेख क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद दिक्पाल...
म्याग्दीको रघुगङ्गा गाउँपालिका– १ कल्लेरीमा २२ वर्षअघिसम्म छ–सात घरधुरीको बसोबास र बादुकवासीले कोदो, मकै र गहुँखेती गर्ने बारी थियो।
वि.सं. २०५८ को बर्खामा पहिरोले कल्लेरीको पाखोबारी मात्र...
तनहुँ- दसैँ मनाउँदा लागेको ऋण तिर्न व्यास–१० कोमलटारीका १० भन्दा धेरै बोटेहरू सुनको कण खोजीमा त्रिशूली किनारातर्फ लागेका छन्।
‘दसैँमा जुटाएको दामले घर खर्च भ्याएन। तीस/चालीस हजार रुपैयाँ...
जाजरकोट- डोल्पाको सदरमुकाम दुनैबाट एक दिन पैदल यात्रा गरी फोक्सुण्डो ताल पुग्न सकिन्छ। ताल पुग्नका लागि आधा दर्जन काठको जीर्ण पुलमार्फत खोला तर्नुपर्छ।
जीर्ण ती काठका लाप्काबाट बनेका पुलमाथि...
काठमाडौँ- संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बस्दै छ।
आइतबार संघीय संसद नयाँबानेश्वरमा बैठक दिउँसो १ बजेलाई बोलाइएको छ।
बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले दुई ओटा संशोधन विधेयक...