म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको ‘नर्थ’ (उत्तरी) आधार शिविरमा शरद्याममा पनि पर्यटक जान थालेका छन्।
नारच्याङबाट आधार शिविर जोड्ने ‘मौरिस...
काठमाडौँ- भन्सार छली गरी सुनको कारोबार गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले पक्राउ गरेको हो।
पक्राउ...
काठमाडौं- मुगुको छायाँनाथ रारा नगरपालिका–६ मुन्दु गाउँमा भएको सामूहिक हत्या प्रकरणका पीडित परिवारले घटनामा संलग्न व्यक्तिलाई कानुनी प्रक्रियामा नल्याएसम्म शव बुझ्न अस्वीकार गरेका छन्।
हत्यामा...
काठमाडौं- बाराको मस्जिद चोकमा चलेको गोली लागेर एक शिक्षकको मृत्यु भएको छ।
मोटरसाइकलमा आएका व्यक्तिले त्यहाँमा अध्यापन गर्ने शिक्षक गुड्डु भनिने रुपेश सरार्फमाथि गोली चलाएका थिए।
गोली लागेपछि...
पोखरा- संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेस पोखरा आइपुगेका छन्।
गुटेरेसलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे र पोखरा महानगरपालिकाका प्रमुख धनराज...
काठमाडौँ- राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालय क्षेत्रमा जलवायु परिर्वतनको गम्भीर असर देखेको बताएका छन्।
सगरमाथा आधार शिविर पुगेका उनले नेपालको हिमालय क्षेत्रमा मौसमी...